ट्रेंडिंग:

>> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

जनता सन्तुष्ट भए मात्रै प्रहरी सफल : महानिरीक्षक अर्याल

१९ पुष २०८०, बिहीबार
१९ पुष २०८०, बिहीबार

रोल्पा, १९ पुस ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सेवाप्रवाहमा जनताले पाउने सन्तुष्टी नै प्रहरीको सफलता भएको वताएका छन् । महानिरीक्षक अर्यालले उक्त कुरा रोल्पाको सदरमुकाम लिवाङमा नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्ने क्रममा वताएका हुन् ।

दैनिकी ढुक्कसंग निर्वाह गर्न पाउनु नागरिकको अधिकार भएको वताउँदै नागरिकको उक्त अधिकार उपभोग गर्ने वातावरण वनाई दिनु प्रहरीको कर्तव्य भएको महानिरीक्षक अर्यालको भनाई थियो । “आग्रह पूर्वाहग्रह त्याग गर्दै संगठनलाई अझै चलायमान वनाए मात्रै जनताको मन जित्न सकिन्छ”– महानिरीक्षक आर्यालले भने ।

विपद् उद्धार तथा राहत र सीमा सुरक्षामा सशस्त्र प्रहरी वलले खेलेको भूमिका प्रशंसनीय भएको चर्चा गर्दै भित्रदो आधुनिक प्रविधिसंग पनि समायानुकुल समायोजन हुनु पर्ने अर्यालको भनाई थियो । “प्रहरीलाई समस्यावाट जुध्ने छुट छ भाग्ने छुट छैन”–सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भने ।

महानिरीक्षक अर्यालले २०५५ सालमा नेपाल प्रहरीमा प्रहरी निरीक्षकको रुपमा सेवा प्रवेश गर्दा रोल्पावाटै जागिरे जीवनको सुरुआत गरेको स्मरण गरे ।

सशस्त्र प्रहरी वल नेपाल आश्रित गुल्म रोल्पाको रोल्पा नगरपालिका वडा नंं. २ रेउघामा करिव २ करोड ४० लाखको लागतमा निर्मित भवनको विहिवार महानिरीक्षक आर्यालले उद्घाटन गरेका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?