ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

प्रेस चौतारी रुपन्देहीले २६ औं स्थापना दिवसमा संघसंस्थाबीच मैत्रीपूर्ण फुटसल गर्दै

१६ पुष २०८०, सोमबार
१६ पुष २०८०, सोमबार

बुटवल, १६ पुस ।

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस रुपन्देहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रेस चौतारी रुपन्देहीको सोमबार बुटवलमा भएको ११ औं पूर्ण बैठकले स्थापना दिवसको अवसरमा माघ २० गते फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

रुपन्देहीका सामाजिक र व्यवसायिक संघ–संस्थाबीच मैत्रीपूर्ण फूटसल प्रतियोगिता गर्ने निर्णय गरिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए । जिल्लामा क्रियाशिल संघ–संस्थाहरुसँग अन्तरसम्बन्ध स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको पौडेलले जानकारी दिए ।

उक्त कार्यक्रम सम्पन्न गर्न कोषाध्यक्ष दिनेश श्रेष्ठ संयोजक, स्वस्तिक श्रेष्ठ सह–संयोजक र डि.बी. सुस्लिङ सदस्य रहेको समिति निर्माण गरिएको छ ।
त्यस्तै स्थापना दिवसकै अवसरमा माघ २२ गते रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको छ । कार्यक्रम सम्पन्न गर्न सह–सचिव दीपक न्यौपानेलाई संयोजकको जिम्मेवारी दिइएको सचिव केशव भण्डारीले बताए ।

त्यसै गरी माघमै चौतारी मिलन अर्थात वनभोज कार्यक्रम गर्ने निर्णय गरिएको छ । कार्यक्रम सम्पन्न गर्न उपाध्यक्ष भगवती पाण्डेको संयोजकत्वमा रविन्द्र गुप्ता, वसन्तराज बराल, अस्मिना पाण्डे र कृष्ण रणपाल सदस्य रहेको समिति बनाइएको छ ।

स्थापना दिवसपछि डिजिटल मिडिया सम्बन्धी कार्यशाला गर्ने निर्णय गरिएको छ । उक्त कार्यक्रम सम्पन्न गर्न उपाध्यक्ष बी.पी. गौतम संयोजक तथा बिन्दु भट्टराई र विष्णु भट्टराई सदस्य रहेको समिति निर्माण गरिएको छ ।

बैठकमा बोल्दै प्रमुख अतिथि प्रेस चौतारी लुम्बिनी प्रदेश विभाग इञ्चार्ज मोहन चापागाईंले प्रेस चौतारी रुपन्देहीले रचनात्मक कार्य गर्दै आएको बताए । उनले भने, ‘चौतारीले राम्रो निर्णय गर्दै महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छ ।’

त्यस्तै प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्य, प्रेस चौतारी रुपन्देहीका सल्लाहकार दिनेश पाण्डे, रामप्रसाद आचार्यलगायतले बोल्दै आगामी दिनमा पनि रचनात्मक कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

बैठकमा प्रेस चौतारी रुपन्देहीको कार्यसमिति सदस्यमा मनोनित विष्णु भट्टराई र कृष्ण रणपाललाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?