ट्रेंडिंग:

>> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु >> तोलामा ९ सयले बढ्यो सुनको मुल्य

नारी साहित्य सृजना मंच बुटवलमा शेरचन

१३ पुष २०८०, शुक्रबार
१३ पुष २०८०, शुक्रबार

बुटवल, १३ पुस । साहित्य क्षेत्रमा रुचि भएका महिला स्रष्टाहरुलाई संगठिन र नया युवाहरुलाई आर्कषण गर्ने उदेश्यका साथ नारी साहित्य सिर्जना मंच बुटवल गठन गरिएको छ । शुक्रबार बुटवलमा साहित्यकार काजी रोशनको आव्हानमा बसेको भेलाले शान्ति शेरचनको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको हो । जसको उपाध्यक्षमा सुनिता प्रतिबिम्ब, सचिव प्रतिमा गौतम, कोषाध्यक्ष सरस्वती ढुगाना, सहसचिव साधना भण्डारी तथा सदस्यहरुमा घर्मी शाक्य, विजया पौडेल, दुर्गा पौडेल, सुमीना, रिजन बज्राचार्य, कमला घिमिरे, ओमी पुन र रमा जैशी रहेका छन । संस्थाको संरक्षक साहित्यकार काजी रोशन रहेका छन ।

यसैबिच कबि शान्ती शेरचनको कविता संग्रह ‘मनको साथी’ को चर्चा एवं साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक संस्था समन्वय समिति नेपालको आयोजनामा शुक्रबार बुटवलमा कार्यक्रममा भएको हो । कार्यक्रममा बोल्दै साहित्यकार काजी रोशनले महिला साहित्यकार जन्माउने गरि संस्थागत रुपमा कार्यक्रमलाई गर्न सुझाव दिए । निरन्तर चल्ने कबि सम्मेलन, गोष्ठी र सेमीनार नै नया सृजना उत्पादनको आधार भएको उनले दाबी गरे ।

कार्यक्रममा कबि शान्ती शेरचनले आफनो कविता संग्रह ‘मनको साथी’ तयार हुदासम्मको अनुभव सुनाउदै साहित्य मानिसहरुलाई जोड्ने महत्वपूर्ण पाटो भएको बताईन । आफुले नेतृत्व गरेको संस्थालाई बलियो बनाएर साहित्यमा रुचि जगाउने गरि कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाईन ।

कार्यक्रममा भूपि स्मृति प्रतिष्ठानका अध्यक्ष शिव बहादुर शेरचन, वरिष्ठ पत्रकार एवं लेखक मदनलाल पौडेल, समाजसेवी मृगेन्द्र शेरचन, साहित्यकार एवं लेखक दुर्गा पौडेलले महिला साहित्यकार निक्कै कम भएको बुटवलमा संगठित हुने गरि अघि बढ्न सुझाव सहित शान्ती शेरचनको कविता संग्रहबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?