ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

सिद्धार्थमा पुस महिनाभरि निशुल्क कफी र सुप

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

बुटवल, ७ पुस ।  रुपन्देहीमा एक दशक देखी आवासिय र खानाका परिकारबाट सेवाग्राहीको मन जितेको सिद्धार्थ कटेज रेष्टुरेन्टले पुस महिनालाई विन्टर मन्थ र अग्रेजी नया वर्षको स्वागतमा विविध कार्यक्रम गरि मनाउने भएको छ । गतवर्षमा झै ग्राहक वर्गलाई चिसो मौसममा निशुल्क तातो कफी, सुपबाट न्यानो स्वागत गर्ने भएको हो । यसैगरि यो महिनाको प्रत्येक शुक्रबार सागितिक र रमाइलो कार्यक्रम गर्ने भएको छ ।

कटेजमा हरेक दिन बिहान ७ देखी १० सम्म सेवाग्राहीहरुलाई कफी, यसैगरि लन्च र डिनर टाईममा तातो सुपबाट स्वागत गर्ने सिद्धार्थ ग्रुपका क्षेत्रिय प्रबन्ध ईन्द्रलाल न्यौपाने (महेन्द्र) ले बताए । यसैगरि ११ देखी ३ बजे (हयाप्पी हावर) मा नेपाली थाली लिने सेवाग्राहीलाई १५ प्रतिशत, वेभरेजमा २० प्रतिशत छुटको ब्यवस्था गरेको उनले बताए । कटेजमा दैनिक ‘डेलि सेभ स्पेशल’ रहने छ ।

पुस महिनाको पहिलो शुक्रबार फाईडे नाईट भब्य रुपमा सागितिक कार्यक्रम गरि सम्पन्न भएको बुटवल शाखा म्यानेजर केशवराज बश्यालले बताए । कटेजमा हास्यकलाकार उज्वल गिरि (दानबिर), युवा गायक दिपान्सु श्रेष्ठ, सरिता पन्थीले रमाइलो प्रस्तुती दिएका थिए । पुस महिनाको चार हप्ता नै कटेजमा विशेष साप्ताहिक सास्कृतिक कार्यक्रम हुने भएको छ । ‘प्रत्येक शुक्रबार राष्ट्रिय र स्थानिय कलाकारहरुबाट प्रस्तुती पेश गर्नेछौ ।’—उनले भने । दर्शकको मागलाई मध्येनजर गरि स्टे अप कमेडी, कल्चर डान्स, म्युजिकल ईभेन्ट, गेस्ट कम्पिटिसन जस्ता कार्यक्रममा जोड दिने उनले बताए । पुस महिनाको दोस्रो शुक्रबार साहिर ग्रुपको सास्कृतिक नृत्य, हास्य कलाकार उज्वल गिरि (दानबिर), युवा गायक दिपान्सु श्रेष्ठ, सरिता पन्थीको प्रस्तुती रहने उनले बताए ।

मिलन चोकमा रहेको कटेजमा हाल १६ वटा डिलक्स कटेज रुमहरु रहेका छन । आरामदायी रेष्टुरेन्ट, बार, ३ वटा कटेज, १० देखी २५ क्षमताको ५ वटा पिडिआर हल रहेका छन । यसैगरि अन्य विविध कार्यक्रमका लागि ५ सय, ३ सय र २ सय क्षमताका ३ वटा बैक्युड हलहरु छन । कटेजमा हाल ८ जना सेफसहित प्रोडक्सनमा २० जना स्टाफ, सर्भिस डिपार्टमेन्टमा २० जना, हाउस किपिङमा १० जना, फन्ट अफिसमा ४ जना, ब्यवस्थापन र एकाउन्टमा ६ जना, सुरक्षा गार्डमा ४ जना स्टाफ कार्यरत छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?