ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ
एसीसी यु–१९ प्रिमियर कप क्रिकेट

साउदी अरवमाथी नेपालको शानदार जित

२ कार्तिक २०८०, बिहीबार
२ कार्तिक २०८०, बिहीबार

बर्दघाट, २ कार्तिक।
एसीसी यु–१९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरव विरुद्धको खेलमा शानदार जित निकालेको छ । मलेशियामा जारी प्रतियोगितामा साउदी अरेवियालाइ ३ सय १ रनको विशाल अन्तरले पाखा लगाउँदै नेपालले जित निकालेको हो । पहिले ब्याटिङ्ग गरेको नेपालले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा ३ सय ४८ रनको विशाल स्कोर खडा गरेको थियो ।

नेपालका लागि अर्जुन कुमाल र आकाश त्रिपाठीले २ सय रनको साझेदारी गर्दै नेपालको जित सुनिश्चित गरे । त्रिपाठीले २ छक्का र १७ चौकाको मद्दतमा १ सय ११ बल खेल्दै १ सय ४३ रनको सतकिय पारी खेले, यस्तै कुमालले ९० रनको पारी खेलेका थिए ।

ओपनर ब्याटर दिपक बोहोरा २९ रन बनाउँदै पवेलियन फर्कदा कप्तान देव खनाल भने रन खाता समेत खोल्न नपाइ मोहम्मद रजाको शिकार बने । नेपालको लागि विशाल विक्रम के शीले अविजित २४ रन बनाउँदा दिपक डुम्रेले १४ र दिपेश कँडेलले १३ रन बनाएका थिए ।
साउदीको लागि मोहम्मद रजा, मोहम्मद अहमद र अब्दुल्लाह सिराजले समान २–२ विकेट लिएका थिए यस्तै सजिव मुजिबुर रहेमान र तहा वसिम अमिरले समान १–१ विकेट लिएका थिए ।

३ सय ४९ रनको लक्ष्य पच्छाउदै मैदानमा उत्रिएको साउदीको सुरुवात सुखद हुन सकेन । एकपछि अर्को विकेट पतन भएपछि मात्र १९ दशमलव १ ओभरमा टिम स्कोर ४६ मा सबै विकेट गुम्न पुग्यो ।
उसका लागि बरुन सर्वानन्ले ११ बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अँक समेत जोडन सकेनन् । नेपाली बलर दिपेश कण्डेलको धारीलो बलिङ्गसामु साउदी निरिह जस्तै बन्न पुग्यो । साउदीलाई सस्तैमा धराशायी बनाउने क्रममा नेपालका दिपेश कण्डेलले ६ विकेट लिए । यस्तै आकाश चन्दले २ र सुवास भण्डारीले १ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?