ट्रेंडिंग:

>> छैठौं सियान अन्तर्राष्ट्रिय युवा ग्रीष्मकालीन शिविर सफलतापूर्वक सम्पन्न >> भैरवनाथ मन्दिर समिति गठनको बाटो खुल्यो >> मर्चवारी गाउँपालिकाका वडाध्यक्ष तीन लाख घुस सहित पक्राउ >> कांग्रेस भएकै कारणले भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुँदैन: गगन थापा >> पामिरले ग-यो एसइई उत्तीर्ण विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान >> कोशी प्रदेशसभाबाट विधेयक सर्वसम्मत पारित >> सुर्खेतमा ओपिडी सेवा बन्द >> रामको जन्मभूमि नेपालमै हो : प्रधानमन्त्री ओली >> गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता >> ‘कुलिङ पिरियड’ प्रकरण बारे संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार >> आन्दोलनका कारण इमर्जेन्सी बाहेक सबै सेवा बन्द >> नाटकीय हस्ताक्षर अभियान राजनीतिक प्रचारको हिस्सा हो : सांसद सूर्य थापा >> प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेश मन्त्रीको भेट >> लगातार ६ दिनको वृद्धिपछि सेयर बजार ओरालो >> पर्यापर्यटन पार्कमा वृक्षारोपण >> प्रधानमन्त्री ओलीले संसद्मा भने, ‘मेरो स्पेन भ्रमणले मुलुकको शिर उँचो भएको छ’ >> कुलिङ पिरियड गडबडी छानबिनका लागि विशेष समितिलाई २१ दिनको समयसीमा >> त्रिवि उपकुलपति चयनका लागि तीन जनाको नाम सिफारिस >> संसद्‌मा रास्वपाको अवरोध कायमै >> संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्दै (प्रत्यक्ष प्रसारण) >> सुकुम्बासीले असार २५ देखी केयूकेएल घेराउ गर्ने >> सभामुखको आह्वानमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी >> ‘मिसेस नेपाल वर्ल्ड २०२५’ का लागि आवेदन खुला >> गाजाको क्याफेमा इजरायली आक्रमण: हमासका कमान्डरसहित २९ को मृत्यु >> कांग्रेसको केन्द्रीय समिति बैठक सर्‍यो >> एएफसी महिला एसियन कप छनोट खेलेर स्वदेश फर्किए नेपाली टोली >> पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान >> फिल्म ‘जदौ’ मा नीति शाह अनुबन्धित >> “बजेट प्रक्रिया अघि बढाउन मेयरसँग प्रत्यक्ष भेटेरै आग्रह गरेकी छु” : उपप्रमुख डङ्गोल >> प्रधानमन्त्री ओली आज संसदमा सम्बोधन गर्ने >> मदानेमा उत्कृष्ट विद्यालय, शिक्षक एवं विद्यार्थीहरू सम्मानित  >> पहिलो पटक तम्घास–काठमाडौँ इस्क्वारपियो सवारी सञ्चालन >> एसईई नतिजा: उत्सव, अपेक्षा र यथार्थ >> जवरजस्ती करणी गरेको अभियोग लागेका ६२ वर्षिय कार्की डेढ वर्षपछि पक्राउ >> उपनिर्वाचनले सिर्जना गरेको उत्साह  >> रोपाइँमा खेताला पाउनै मुस्किल >> रोक लगाएका सडकमा निर्बाध गुड्छन् टिप्पर ! >> चन्द्रा अधिकारी : नेपाली डायस्पोरामा महिला नेतृत्वको उज्यालो अनुहार >> आजको राशिफल (२०८२ असार २३ गते सोमबार ) >> सोनवागढको लुकेको सौन्दर्य >> पश्चिम बंगालको न्यून चापीय क्षेत्रको प्रभाव : यी स्थानमा मेघगर्जनसहित वर्षा >> सोमबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सकको घोषणा >> एसईईमा उत्कृष्ट अंक ल्याउने २५ सय विद्यार्थीलाई अनेरास्ववियुले ग-यो सम्मान >> राप्ती गाउँपालिका र तानसेन नगरपालिकाबिच असल अभ्यास आदान–प्रदान कार्यक्रम >> लालपुर्जाको आशमा सुकुम्बासी : ‘अब त पक्कै पाइन्छ !’ >> अन्नवालीको सट्टा वनवाली : पाल्पाका किसान टिमूर खेतीतर्फ आकर्षित >> फार्मेसी सङ्घ दाङका नव निर्वाचित पदाधिकारीलाई स्वागत >> स्विट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो क्यासिसको नेपाल भ्रमण सुरु हुँदै >> रोटरी बुटवलमा नेतृत्व हस्तान्तरण, कृष्ण पराजुली बने नयाँ अध्यक्ष >> लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा अर्थमन्त्री पौडेलद्वारा निरीक्षण

अपहरण आरोपमा मन्त्री लामाका भाइ पक्राउ

१६ आश्विन २०८०, मंगलवार
१६ आश्विन २०८०, मंगलवार

बुटवल,१६ असोज । एक जनालाई अपहरण गरेको आरोपमा बाग्मती प्रदेशका खानेपानी मन्त्री तीर्थ लामाका भाइ सहित दुई जना पक्राउ परेका छन् । सोमबार साँझ देव लामालाई अपहरण गरेको आरोपमा भोजबहादुर लामा र आशालाल लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलका अनुसार भोजबहादुर बाग्मती प्रदेशका खानेपानी मन्त्री तीर्थ लामाका भाइ हुन् ।
३ घण्टा ट्याक्सीमा राखेर अपहरण परेका व्यक्तिलाई प्रहरीले उद्धार गरेको थियो ।
लामालाई कोटेश्वरबाट अपहरण गर गरेर दरबार मार्गमा ल्याई कुटपिट गरेको थियो । त्यसपछि उनीहरूले ट्याक्सीमै सामाखुशी लगेका थिए । त्यहाँबाट देवले प्रहरीको अत्यावश्यक नम्बर १०० मा फोन गरेपछि उनको उद्धार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?