ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

ताल पुनः निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण

६ भाद्र २०८०, बुधबार
६ भाद्र २०८०, बुधबार

बुटवल, ६ भदौ ।

नेपाली सेनाको आयोजनामा राष्ट्रपति चुरे तराई मधेश सरक्षण विकास कार्यक्रम अन्तर्गत गैडहवा ताल पुनः निर्माण गरी नेपाली सेनाद्वारा गाउँपालिकालाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

एक कार्यक्रमका बीच ताल पुननिर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको राष्ट्रपति चुरे तराई मधेश सरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले बताए । त्यस अवसरमा बोल्दै कालिभक्त गण (इ) भैरहवाका रथि सिताराम खड्काले ताल संरक्षणले पर्यटन प्रवद्र्धन सँगै जैविक विविधता पनि बढेर जाने र यस्ता खाले ठुला जल संरक्षणले पानीको सतहलाई मात्रै नभै सिङ्गो वातावरणलाई फाइदा हुने बताए ।

गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले ताल हस्तान्तरण कार्यक्रममा बोल्दै गौतमबुद्धको जन्मस्थल लुम्बिनीसंगै रहेकाले गैडहवा ताललाई पर्यटन प्रवद्र्धन र प्रचार प्रसार गर्न सबै संग आग्रह गरे । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जब सम्म गैडहवा ताल सम्म ल्याइदैन तब सम्म गैडहवाको उन्नति हुन नसक्ने हुनाले ताल संरक्षण सँगै प्रवद्र्धनमा लाग्न अनुरोध गरे ।

ताल गैडहवा गाउँपालिका वडा नम्बर ४ मा अवस्थित रहेको छ । राष्ट्रपति चुरे तराई मधेश सरक्षण विकास समितिबाट आर्थिक बर्ष २०७९÷८० को स्वीकृत बजेटबाट नेपाली सेनाले पुनः निर्माणको काम गरी गैडहवा ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?