ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

बुटवल मिलनचोकमा कोनोसु जापानिज ल्याङवेज कन्सलटेन्सी सञ्चालनमा

४ भाद्र २०८०, सोमबार
४ भाद्र २०८०, सोमबार

 

बुटवल, ४ भदौं ।

बुटवलको मिलनचोकमा कोनोसु जापानिज ल्याङवेज कन्सलटेन्सी सञ्चालनमा आएको छ । जापानिज भाषा पढाउने र इच्छुक विद्यार्थीलाई उच्च शिक्षाका लागि जापान पठाउने उद्देश्य सहित कन्सलटेन्सी स्थापना गरिएको हो । कन्सलटेन्सीको सोमबार बढैयाताल वडा नम्बर गाउँपालिका बर्दियाका अध्यक्ष हिमालय त्रिपाठीले उदघाटन गरे । जापानमा रहेका र जापान अध्ययन गरी फर्किएका तीन जना युवाले कन्सलटेन्सी सञ्चालनमा ल्याएका हुन् ।

सो अवसरमा बोल्दै अध्यक्ष त्रिपाठीले पछिल्लो समय नेपाली युवा विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेहरूको संख्या धेरै रहेको बताउँदै तिनीहरुको लागि कन्सलटेन्सीले पुलको काम गर्ने बताए । उनले विद्यार्थीको पढाइसँगै कन्सलटेन्सीहरुले पक्रियागत झन्झटहरुलाई पनि सही रुपमा समाधान गर्नुपर्नेमा जोड दिए ।

कन्सलटेन्सीका प्रबन्ध निर्देशक कमल गौतमले विद्यार्थीहरुलाई सहज तरिकाले उच्च शिक्षा अध्ययनको लागि जापान जान सहजीकरण गरिने बताए । कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रेमबहादुर थापा क्षेत्रीले उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीहरु ज्ञान र सीप सहित स्वदेश फर्किदा मुलुकको विकासमा टेवा पुग्ने बताए । संस्थाका अध्यक्ष चिना पुनले जुम मार्फत जापानबाट सम्बोधन गर्दै आफूहरुमार्फत आउने विद्यार्थीलाई दुःख नपाउने गरी काम गर्ने बताइन । कार्यक्रममा काेनाेसु जापानिज ल्याङवेज कन्सलटेन्सी का संचालक सुशील थापा क्षेत्री ले काेनाेसु बाट प्रक्रिया गरेका बिधार्थी हरू कुनै दिन पनि असहज हुन नदिने गरि कामकाे थालनी गरिएको बताए ।

कोउनोसु इन्टरनेशनल कलेज जापानका प्रिन्सिपल नाइ मुरा फुयुमीले यस कन्सन्टेन्सीबाट आउनेलाई जापानमा सहयोग गर्ने बताए । कार्यक्रममा कोनोसु जापानिज ल्याङवेज कन्सलटेन्सी दाङ शाखाका सञ्चालक दीप श्रेष्ठ, नेपाल मानव धर्म सेवा समिति हंसयोग आश्रम बुटवल शाखाका प्रमुख माहात्मा अम्बिका वाइजी, बढैयाताल गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तेजनाथ पौडेल, प्रकाश गौतम, खममाया पुन, शिवराज गौतम, पत्रकार केशव भण्डारी लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?