ट्रेंडिंग:

>> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता

माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी

२८ श्रावण २०८०, आईतवार
२८ श्रावण २०८०, आईतवार

चन्द्रौटा (कपिलवस्तु), २८ साउन । कपिलवस्तुको शिवराज नगरपालिकाका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शिक्षा ऐनका विभिन्न बुँदा तथा प्रावधान विरुद्ध उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सरकारद्वारा प्रस्तावित विद्यालय ऐनविरुद्ध नेपाल शिक्षक महासंघले आइतबारदेखि देशैभरि शिक्षा ऐन र व्यवस्थाको विरोधमा आन्दोलनका कार्यक्रम गरिएको नेपाल शिक्षक महासंघ शिवराज नगर कमिटीले जनाएको छ ।

नेपाल शिक्षक महासंघ शिवराज नगर कमिटीका संयोजक मुक्तिनाथ पोख्रलले आइतबारदेखि पहिलो चरणको आन्दोलन धर्ना दिएर सुरु गरिएको बताए । महासंघले पहिलो चरणमा स्थानीय तहमा पुगेर दबाबमूलक कार्यक्रम गरिएको उनले जनाए । शिक्षक महासंघको केन्द्रीय निर्णय अनुसार कपिलवस्तु जिल्लाको १० ओटै पालिकाहरुमा आन्दोलनका कार्यक्रमहरु गरेको बताए । सरकारले समयमै शिक्षकहरूको माग सम्बोधन नगरे अनिश्चितकालिन रुपमा विद्यालय बन्द गर्ने तथा थप अन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिएको संयोजक पोख्रलको भनाई छ ।

उनका अनुसार स्थानीय तहका कार्यालय अगाडी सम्बन्धित शिक्षक–कर्मचारीहरुको उपस्थितमा ३ घण्टा धर्ना बसेका थिए । धर्नाको समापनसँगै मागहरुको सहमतिका छाँयाप्रतिसहित केन्द्रबाट पठाइएको जानकारी पत्रसमेत स्थानीय तह समक्ष पेश गरिएको छ । पालिकालाई शिक्षकहरुको माग सम्बोधन गर्न ज्ञापन पत्रसमेत बुझाएको छ । शिक्षकहरुको माग सम्बोधन सम्बन्धित निकायसँग समन्वय गर्ने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?