ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

रोल्पा बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

२३ श्रावण २०८०, मंगलवार
२३ श्रावण २०८०, मंगलवार

रोल्पा, २३ साउन ।

रोल्पाको परिवर्तन गाउँपालिका वाग्मारावाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्वरको वस दुर्घटना भएको छ । प्रहरीका अनुसार वस दुर्घटनामा ४ जनाको मृत्यु र १९ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिकाका अन्दाजी २२ वर्षीय प्रकाश वाँठा, माडी ४ का अन्दाजी ५० वर्षीय गोर्खे डाँगी, गोर्खे डाँगीको श्रीमती अन्दाजी वर्ष ५० की हस्ता डाँगी र परिवर्तन गाउँपालिका ३ का अन्दाजी ४६ वर्षिय भक्त विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा रोल्पा माडी ६ का १४ वर्षका नविन बुढा वडा नं. ७ का ६२ वर्षका कमानसिंह सुनार, रोल्पा नगरपालिका ६ दार्वोटका २५ वर्षीय कमानसिंह घर्तीमगर, माडी गाउँपालिका ४ का ९ वर्षीय मिलन डाँगी रहेका छन् ।

अन्य घाईतेमा माडी ६ कोर्चवाङका १५ वर्षीय मुकेश पुन,माडी २ का २० वर्षीय जितेस वाँठा, सोही ठाउँका २३ वर्षीया हिमानी घर्तीमगर, हिमानी घर्तीमगरको ११ महिनाको छोरा ओल्सन घर्तीमगर रहेका छन् । अन्य घाइतेमा माडी ४ वस्ने ३३ वर्षीया कविता खड्का, कविताको ५ वर्षको छोरा युस खड्का, माडी ४ का २६ वर्षिया मिना डाँगी, माडी २ का २८ वर्षीया त्रिपना वाँठा मगर रहेका छन् ।

दुर्घटनामा परी घाइते अन्य यात्रूहरुमा परिवर्तन गाउँपालिका ३ का २४ वर्षीय खुम्वु वुढामगर त्रिवेणी २ नुवागाउँका १७ वर्षीया पूर्णिमा वुढामगर, सोही ठाउँका १३ वर्षीया सुस्मिता वुढामगर, माडी २ घर्तीगाउँका ४० वर्षीया बिर्जना घर्तीमगर, माडी २ घर्तीगाउँका २४ वर्षीय कमल खड्का र रोल्पा नगरपालिका ६ दारवोटका २४ वर्षीय ईन्द्रकुमार घर्तीमगर र दाङ घोराही उपमहानगरपालिका १२ हापुरका २४ वर्षीय चालक हुमराज वस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । चालक हाल प्रहरी नियन्त्रणमा रहेको छन ।

घाइते मध्ये ३ जना गम्भीर, १३ जना मध्यम र ३ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

वस त्रिवेणी गाउँपालिका ७ तिला रिचि भन्ने ठाउँमा दुर्घटना भएको थियो । सडकदेखि करिव १५० मिटर तल खसेको उक्त वसमा २३ जना यात्रू सवार रहेको प्रहरीको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?