ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

रोल्पा बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

२३ श्रावण २०८०, मंगलवार
२३ श्रावण २०८०, मंगलवार

रोल्पा, २३ साउन ।

रोल्पाको परिवर्तन गाउँपालिका वाग्मारावाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्वरको वस दुर्घटना भएको छ । प्रहरीका अनुसार वस दुर्घटनामा ४ जनाको मृत्यु र १९ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिकाका अन्दाजी २२ वर्षीय प्रकाश वाँठा, माडी ४ का अन्दाजी ५० वर्षीय गोर्खे डाँगी, गोर्खे डाँगीको श्रीमती अन्दाजी वर्ष ५० की हस्ता डाँगी र परिवर्तन गाउँपालिका ३ का अन्दाजी ४६ वर्षिय भक्त विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा रोल्पा माडी ६ का १४ वर्षका नविन बुढा वडा नं. ७ का ६२ वर्षका कमानसिंह सुनार, रोल्पा नगरपालिका ६ दार्वोटका २५ वर्षीय कमानसिंह घर्तीमगर, माडी गाउँपालिका ४ का ९ वर्षीय मिलन डाँगी रहेका छन् ।

अन्य घाईतेमा माडी ६ कोर्चवाङका १५ वर्षीय मुकेश पुन,माडी २ का २० वर्षीय जितेस वाँठा, सोही ठाउँका २३ वर्षीया हिमानी घर्तीमगर, हिमानी घर्तीमगरको ११ महिनाको छोरा ओल्सन घर्तीमगर रहेका छन् । अन्य घाइतेमा माडी ४ वस्ने ३३ वर्षीया कविता खड्का, कविताको ५ वर्षको छोरा युस खड्का, माडी ४ का २६ वर्षिया मिना डाँगी, माडी २ का २८ वर्षीया त्रिपना वाँठा मगर रहेका छन् ।

दुर्घटनामा परी घाइते अन्य यात्रूहरुमा परिवर्तन गाउँपालिका ३ का २४ वर्षीय खुम्वु वुढामगर त्रिवेणी २ नुवागाउँका १७ वर्षीया पूर्णिमा वुढामगर, सोही ठाउँका १३ वर्षीया सुस्मिता वुढामगर, माडी २ घर्तीगाउँका ४० वर्षीया बिर्जना घर्तीमगर, माडी २ घर्तीगाउँका २४ वर्षीय कमल खड्का र रोल्पा नगरपालिका ६ दारवोटका २४ वर्षीय ईन्द्रकुमार घर्तीमगर र दाङ घोराही उपमहानगरपालिका १२ हापुरका २४ वर्षीय चालक हुमराज वस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । चालक हाल प्रहरी नियन्त्रणमा रहेको छन ।

घाइते मध्ये ३ जना गम्भीर, १३ जना मध्यम र ३ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

वस त्रिवेणी गाउँपालिका ७ तिला रिचि भन्ने ठाउँमा दुर्घटना भएको थियो । सडकदेखि करिव १५० मिटर तल खसेको उक्त वसमा २३ जना यात्रू सवार रहेको प्रहरीको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?