ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

महिला फुटबल टोलीलाई युनिलिभरको साथ

४ श्रावण २०८०, बिहीबार
४ श्रावण २०८०, बिहीबार

काठमाण्डौ, ४ साउन ।  नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई एक वर्षका लागि युनिलिभर नेपाल लिमिटेडले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र युनिलिभरका बिच नेपाली महिला फुटबल टोलीका लागि एक वर्षको प्रायोजन सम्बन्धि सम्झौता गरेका हुन् ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर अमलान मुखर्जीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार युनिलिभरले वार्षिक २५ लाख रुपैयाँ महिला फुटबल टोलीलाई प्रदान गर्नेछ । सो अवसरमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सिमित श्रोत र साधनका बीच पनि नेपाली खेलाडीले देशका लागि धेरै सफलता दिलाएको उल्लेख गर्दै उनीहरूको प्रंसशा गरे । खेलकुद क्षेत्रको विकास र बिस्तारका लागि सरकार लागिपरेको उनले बताए ।

 

कार्यक्रममा नेपाली महिला फुटबल टोलीकी गोलकिपर तथा कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले नेपाली महिला फुटबललाई हौसला बढाउने ब्यवसायिक संस्थाको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एन्फाका अध्यक्ष नेम्वाङले महिला फुटबल विकासमा सहयोग पु¥याउने उद्देश्यअनुरूप युनिलिभरबाट सहयोग भएको बताए । खेलकुद क्षेत्रको विकास गर्नका लागि एन्फाले रचनात्मक कार्यक्रमलाई जोड दिने समेत उनको दाबी छ ।

कार्यक्रममा युनिलिभर नेपाल लिमिटेडका डाइरेक्टर अमलान मुखर्जीले सन् २०२७ को महिला विश्वकप खेल्ने नेपालको लक्ष्यलाई सहयोग पुग्ने गरि साथ दिएको बताए । यसै हप्तामात्र बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिजमा जितेको नेपाली महिला फुटबल टोली आगामी सेप्टेम्बर २३ देखि चीनमा शुरु हुने १९औं एसियाडको तयारी गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?