ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

‘दोस्रो पीस पार्क मेला’ जेठ २५ बाट

१५ जेष्ठ २०८०, सोमबार
१५ जेष्ठ २०८०, सोमबार

बुटवल जेठ- सतगढी युवा क्लबको आयोजनामा बुटवलको ढवाहामा दोस्रो पीस पार्क, सांस्कृतिक तथा व्यापारीक महोत्सव–२०८० हुने भएको छ । दोस्रो पिस पार्क मेला बुटवल उपमहानगरपालिका–१२ स्थित फुटबल ग्राउण्डमा जेठ २५ गतेदेखि असार १० गतेसम्म संचालन हुने भएको हो ।
आयोजकले आइतबार पत्रकार सम्मेलन गरी मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । प्रशासनबाट मेला संचालनको लागि जेठ १८ गतेदेखि ३२ गतेसम्मको अनुमति लिएको भए पनि कक्षा १२ को परीक्षाका कारण २५ गतेदेखि मेला संचालन गर्न लागिएको वाली मल्टि एग्रो जोन प्रा.लि.का प्रबन्धक गिरी श्रीसले बताए ।
‘ जेठ १८ गतेदेखि नै मेला संचालनका लागि अनुमति लिएका थियौँ । कक्षा १२ को परीक्षा भएकाले उनीहरुको परीक्षालाई मध्यनजर गरी २५ गतेदेखि गर्न लागेका हौँ । मेलाको तयारी अन्तिम चरणमा नै पुगेको छ । मेला दिउँसो १ बजेदेखि राति १० बजेसम्म संचालन हुने छ ।’– उनले भने । साथै मेलाबाट भएको आम्दानीबाट वृद्धाआश्रम तथा अनाथ आश्रममा सहयोग गरिने र आम्दानीको ५ प्रतिशत बुटवल उपमहानगरपालिकालाई दिने सहमति भएको उनले बताए ।
पीस पार्क क्षेत्रको प्रचार–प्रसार गर्दै संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको सतगढी टोल विकास समितिका सल्लाहाकार किरण खनालले बताए । मेलामा ८१ स्टल रहने छन् भने ३० हजार भन्दा बढी दर्शकले अवलोकन र ५० देखि ६० लाख बराबरको आर्थिक कारोबार हुने आयोजकको दाबी रहेको छ । मेला अवलोकनका लागि प्रवेश खुल्क ७० देखि १०० रुपियाँसम्म हुने र टिकटको शुल्क पछि तय हुने सतगढी क्लबका अध्यक्ष दिपक घिमिरेले बताए । साथै बृद्ध बृद्धा र अपाङ्गता भएका व्याक्ति टिकटमा शतप्रतिशत छुट र विद्यार्थीहरुका लागि पनि छुटको व्यवस्था गरिने बताए ।
मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । मेलाको संरक्षकमा बुटवल उपमहानगरपालिका, सह–आयोजकमा बुटवल उपमहानगरपालिका वडा नं. १२ र सहयोगि संस्थाको रुपमा सतगढी टोल विकास संस्था रहेको छ । गत वर्षको रमाइलो पीस पार्क मेलामा २७ हजार दर्शकले अवलोकन गरेका थिए भने ५० लाख बढीको आर्थिक कारोबार भएको थियो ।्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?