ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
स्थानीय खबर

मासु पसलमा बाख्रा र सडेगलेको मासु मात्रै

१५ जेष्ठ २०८०, सोमबार
१५ जेष्ठ २०८०, सोमबार

बुटवल, जेठ – बुटवल उपमहानगरपालिकाले आईतबार बुटवलका विभिन्न मासु पसलमा अनुगमन गरेको छ । बुटवल– ६ नेपालगञ्ज रोडमा रहेका मासु पसलमा अनुगमन गर्दा अधिंकांस मासु पसलमा मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो ।
नेपालगञ्ज रोडमा रहेका अधिकांस खसी–बोका, कुखुराको मासु विक्रिगर्ने पसलमा बाख्राको मासु काटेर बेच्ने गरेको पाइएको छ ।
महिनौ सम्मपनि डिफ्रिजमा मासु कुहाएर राख्ने गरेको समेत अनुगमन टोलीले फेला परेको हो । नेपालगञ्ज रोडमा रहेको अकवाल मासु पसल र नजिकै रहेको अर्को अकवाल मासुलपसल २ मा बाख्राको मासुलाई खसी बोकाको भनेर बिक्रि गर्न राखेको अवस्थामा अनुगमन टोलीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । सोही स्थानमा रहेको जावेद मासु पसलमा गरेको अनुगमानबाट ५७ किलो कुहिएको र बाख्राको मासु नियनत्रणमा लिएर नष्ट गरिएको छ ।
बुटवल–उपमहानगरापलिकाका योजना तथा अनुगमन महाशाखा प्रमुख तुलसा अर्याल, अनुगमन अधिकृत ठगिश्वर पोखरेल, मासुव्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष नारायण बहादुर जिसी, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुद्र जिसी सहित बुटवल उपमहानगरपालिका पशुविकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडे लगायतको टोली अनुमगनमा सहभागी रहेको थियो ।
नगरपालिका योजना तथा अनुगमन अधिकृत ठगीश्वर पोखरेलका अनुसार आईतबार कुल ११ वटा मासु पसलमा अनुगमन गरिएको छ । ति पसलबाट सडेगलेको अवस्थमा कुल ७५ किलो मासु र ४ किलो शसेज नियन्त्रणमा लिएर नगष्ट गरिएको छ । बुटवल देवीनगरमार हेको न्यू पुजा मिट सपले दर्ता विना नै पसल सञ्चालन गरेको पाइएको थियो भने राजमार्ग चौराहमा रहेको रेहेमान मासु पसलमा नगरपालिकामा दर्ता नभएको पाइएको थियो ।
नगरपालिकाको वातावारण तथा अनुगमन महाशाखा प्रमुख तुलसा अर्यालले पहिलो पटक मा मासु पसलमा कैफियत देखिएकोले सुधारका लागि र विना दर्ता लाई दर्ताका लागि अग्रह गरिको जानकारी दिईन । यदी दोस्रो पटक वा पटक पटक नियम उलंघन गरेका कडा भन्दा कडा कारवाहीका लागि नगरपालिका पछि नपर्ने उनको भनाई रहेको छ । उनी भन्छिन्–‘पहिलो पटक सचेत गराएर छाडीएको छ, अव भने कडा भन्दा कडा कारवाही जरिवाना गरिने छ । ’
मासु व्यवसायीहरुले कुखुराको केज नै बाहिर बाटोमा राखेर दुगन्ध फैलाउने काम भएको भन्दै नगरभित्र पशुपंक्षिको मासु विक्रि गर्ने जो कोही पसले कुखुरा, परेवा, हाँस वा अन्य पंक्षिको केज घर भित्र नै व्यवस्थापन गर्न आग्रह गरेको छ । यदी त्यसो नभएको पाइएमा कारवाही गरिने समेत नगरपालिकाले सूचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?