ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

जलहरीबारे सत्तापक्ष र प्रतिपक्षबीच सहमति, प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

१३ जेष्ठ २०८०, शनिबार
१३ जेष्ठ २०८०, शनिबार

काठमाडौँ ।

पशुपतिनाथमा सुनको जलहरी हाल्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आशंका गरी सत्ता पक्षका सांसदले प्रतिनिधि सभाको बैठकमा बोलेको कुरा संसद्को रेकर्डबाट हटाउने सहमति भएको छ।

आज बिहान सिंहदरबारमा भएको छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताबीच उक्त सहमति भएको बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले सञ्चारकर्मीलाई जानकारी दिए।

साथै जलहरी हाल्ने काम पशुपति विकास कोषको भएकाले त्यसमा सुन हालियो कि पित्तल भनेर हेर्ने जिम्मा उसैको हुने र यसमा तत्कालीन प्रधानमन्त्री ओलीको कुनै संलग्नता नहुने कुरामा तीन दलका शीर्ष नेताबीच सहमति भएको उनले बताए।

यस विषयमा आज संसद्‌मा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने सहमति पनि भएको गिरीले बताए।  पशुपति विकास कोषले त्यस (जलहरी) को निर्माणको प्रक्रिया अघि बढाउने हो, त्यो काम पशुपति विकास कोषको हो, सरकारले बजेट छुट्याइदिने हो। यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै प्रकारको पनि संलग्नता छैन’, गिरीले भने, ‘त्यो कुरालाई चाहिँ हामीले गलत नै भनेर जानुपर्छ। यसमा सत्यता छैन भनेर प्रधानमन्त्रीज्यूले संसद्ंमा सम्बोधन गर्ने, त्यो कुरा रेकर्डबाट हटाउने सहमति नेताहरुबीच भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?