ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
खबर

बुद्धभूमिमा एक्साभेटर प्रयोगगरी अवैध उत्खनन

९ जेष्ठ २०८०, मंगलवार
९ जेष्ठ २०८०, मंगलवार

चन्द्रौटा(कपिलवस्तु), ८ जेठ ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका–९, गब्दहवाको अगिया खोलामा अवैधरुपमा उत्खनन गरेको पाइएको छ । पद्मदिम कन्सट्रक्सन जैमिनी नगरपालिका बाग्लुङ्ले ठेक्का पाएको खोलामा एक्साभेटर प्रयोग गरी उत्खनन गरिएको छ ।
गब्दहवा गाउँदेखि ५ सय मिटर उत्तरतर्फ ५ मिटर बढी गहिरो खाल्टो खनेर उत्खनन गरिएको छ । नगरपालिकाले उपकरण प्रयोग गरी खन्नकोलागि आदेश नदिएको भएपनि ठेकेदारको मिलेमतोमा काम भएको स्थानीय अगुवा गोकर्ण पोख्रेलले आरोप लगाए । खोला अवलोकन क्रममा खाल्टो देखिएपछि नगरपालिका र प्रहरी प्रशासनलाई फोन मार्फत जानकारी गराएपनि चासो नदिएको पोख्रेलले गुनासो गरे । आइतबार बिहान नगरपालिकाको प्राविधिक टोली सहित खोलाको अनुगमन गरेको बुद्धभूमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत धुव्र प्रसाद नेपालले बताए । उनका अनुसार ठेकेदार पक्ष नभेटिए पनि पालिकाले एक्साभेटर प्रयोग गरेको स्थलको अनुगमन गरेको गरिएको छ ।
खोलामा एक्साभेटर प्रयोग गरेको गुनासोपछि गब्दहवा विद्यालयका अध्यक्ष गणेश बेल्वासेले राजनीतिक आडमा ठेकेदार पक्षलाई संरक्षण गर्ने नियतले नगरपालिकामा डेलिकेशन गएको नाम नखुलाउने शर्तमा नगरका एक कर्मचारीले बताए । अध्यक्ष बेल्वासको भाषाशैलीमा ती कर्मचारीले भने ः “स्कुल जोगाउन हामीले ठेकेदारलाई खोलामा मेशिन हाल्न अनुमति दिएको हौँ ।“यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेल्वासेले आफूले ठेकेदार पक्षलाई संरक्षण नभएर विद्यालय परिसर नदी कटान नियन्त्रण गर्न तटबन्ध व्यवस्थापनको लागि नगरपालिका डेलिकेशन गएको उनको भनाई छ ।
पालिकाले फागुनमा ७ लाख ४९ हजार घन फिट नदीजन्य पदार्थ निकासीको लागि अनुमति दिएको थियो । पालिकाले ८ रुपैयाँ प्रति फुटमा बेच्ने दर तोकिए पनि ठेकेदार पक्षले १० रुपैयाँको दरले बिक्री गरेको स्थानीय बताउँछन् । नगर प्रमुख केशव कुमार श्रेष्ठले मापदण्ड विपरीत उत्खनन नभएको दावी गर्दै आइतबार जिल्ला कार्यालय लगायतको टोलीमा आइतबार अनुगमन गरेको बताए । मापदण्डानुसार नै कार्य भएको जिकिर गर्दै उनले भने ः “ समाचार लेख्नु छ भने आफूसहित स्थलगत अवलोकन गरेर लेख्नुपर्छ ।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?