ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मुख्य खबर

अल्पसंख्यक समुदायको हितमा मिलेर काम गरौंः पूर्वमन्त्री श्रेष्ठ

४ जेष्ठ २०८०, बिहीबार
४ जेष्ठ २०८०, बिहीबार

बुटवल, जेठ । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एव प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले राजनीति परिवर्तनका कारणले समस्यामा परेका समुदायले न्याय पाउन नसकेको बताएका छन । लैङ्िगक तथा यौनिक अल्पसंख्यकहरुका सबालमा सरोकारवालाहरु बिचमा प्रदेश स्तरीय कार्यशाला गोष्ठिमा बोल्दै श्रेष्ठले कानुन निर्माण र आरक्षणका कुरामा अझै बल नपुगेको देखिएको बताउदै कार्यान्वयनमा दबाब सिर्जना गर्नुपर्ने बताए ।
उनले अल्पसंख्यको पक्षमा ऐन नै निर्माण गरेर अगाडी जानुपर्ने भन्दै यसको लागि आफुले सबैभन्दा पहिला सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए । उनले कुनैपनी कानुन बन्दा लाग्ने प्रक्रियाको बारेमा जानकारी गराउदै आवश्यक कानुनको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए । उनले प्रदेशको सामाजिक बिकास मन्त्रालयमार्फत प्रस्ताव लिएर समुदायले दिएमा आफुले नै यसको नेतृत्व गरेर पहल गर्ने बताए।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जमुना ढकालले यो समुदाय पछिल्लो समय निकै अगाडि पुगेको बताउदै आवश्यक सहकार्य गर्न तयार रहेको बताईन। उनले यो समुदायका हक अधिकारका लागि आवश्यक कानुन बनाउन पहल गर्ने प्रतिबद्धता जनाईन।
प्रदेशसभा सदस्य हेमा बेल्बासे केसीले प्रदेश सरकारले यो समुदायका ब्यक्तिहरुको अधिकारको बारेमा बोल्नुपर्ने बताउदै आफुले सहयोग गर्न सक्ने क्षेत्रमा पूर्ण सहयोग गर्ने बताईन।
गोष्टिमा बोल्दै अल्पसंख्यक अधिकार मञ्चका केन्द्रिय रबिन्द्रनाथ ठाकुरले लुम्बिनी प्रदेश सरकार लैङ्िगक तथा अन्य अल्पसंख्यक समुदायका ब्यक्तिहरुको बारेमा पनि संबेदनसिल हुनुपर्ने बताए।
गैर सरकारी सस्था(गैसस)महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुशिला बेल्बासेले आफुले यो समुदायको पक्षमा पहल गर्दै आएको बताउदै आवश्यक सहकार्य गर्दै जाने बताईन।
कार्यक्रममा शाहासी कदम नेपालकी अध्यक्ष आनिक राना, रेशम न्यौपाने, रोज मगर, अवन्तिका घर्ती,प्रनिशा थापा लगायतले बोलेका थिए । कार्यक्रममा ईन्द्रबहादुर टमाटा, भूमिका श्रेष्ठ, ईन्दिरा आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए। अन्तरास्ट्रिय होमोफोबिया, बायोफोबिया,ट्रान्सफोबिया, ईन्टरफोबिया घृणा विरुद्धको दिवसको अवसरमा साहासी कदम नेपालले बुधबार बुटवलमा आयोजना गरेको कार्यशालामा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी लगाएतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?