ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र
खबर

विपदमा उद्धार कार्यको कृतिम अभ्यास

२ जेष्ठ २०८०, मंगलवार
२ जेष्ठ २०८०, मंगलवार

गुल्मी,जेठ ।
दैवीप्रकोपमा उत्पन्न विपदका घटनामा कसरी उद्धार गर्ने भन्ने विषयमा गुल्मीमा विपदमा उद्धार कार्यको लागि कृत्रिम अभ्यास गरिएको छ । सोमबार जिल्लाको रेसुङ्गा नगरपालिका –७ बेदुखर्कमा सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा विपद्मा उद्धार कार्यको प्रारम्भिक अभ्यास गरिएको हो ।
पहिरो जोखिम क्षेत्र वेदुखर्कमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले विपदका घटनामा परेका हरुलाई कसरी उद्धार गर्ने भन्ने विषयमा कृत्रिम अभ्यासको माध्यमवाट नागरिकलाई डेमो प्रर्दशन गरिएको थियो । कृत्रिम अभ्यामा घर माथिबाट अचानक पहिरो खस्दा घर पुरिएपछि घाईतेहरुले चिच्याई चिच्याई गुहार मागेको, एक जना व्यक्ति घरमा पहिरोले च्याँपेर शक्त घाईते बनेको दृश्य देखाईएको थियो ।
घटनाको जानकारी पाएपछि तत्कालै नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाल रेडक्रसको टोली तत्काल उद्धार कार्यमा जुटेको थियोे । घटना स्थलमा घाईतेको उद्धारका लागि सुरक्षा निकाय र रेडक्रसकर्मी खटिएका थिए । घाईतेलाई घटनास्थलबाट उद्धार गरी रेडक्रसको एम्वुलेन्समा राखेर अस्पताल तर्फ लगिएको थियो । घटना स्थलमा खटेका प्रहरीले त्यहाँ रहेका जिन्सि सामग्रीहरु सुरक्षित स्थानमा स्थानान्तरण गरेका थिए । सोही समयमा तत्काल डोजर आयो र अवरुद्ध सडक पनि सुचारु ग¥यो ।
त्यही समयमा उक्त सडकमा आजतजावत गर्ने यात्रुहरु भने विच बाटोमै रोकिएर त्यहाँको दृष्य नजिकबाट नियाली रहेका थिए । यात्रुहरुलाई भने साच्चै नै ठूलै घटना घटेछ भन्ने भान भयो । धेरै समयपछि यात्रुहरुले बल्ल थाहा पाए योे त कृतिम अध्यास गरेको रहेछ भन्ने । घटनामा देखाईए जस्तै नत त्यहाँ पहिरो खसेको थियो, नत कोही घाईते बनेका थिए नत कोही पुरिएका थिए ।
जिल्ला विपद व्यवस्थापन तथा जिल्ला सुरक्षा समितिले पहिरो गएको अबस्थामा विपदको पुर्व तयारी कसरी गर्न सकिन्छ भन्ने विषयमा विपद प्रतिकार्य सम्बन्धि कृत्रिम अभ्यास गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?