ट्रेंडिंग:

>> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली
खबर

विपदमा उद्धार कार्यको कृतिम अभ्यास

२ जेष्ठ २०८०, मंगलवार
२ जेष्ठ २०८०, मंगलवार

गुल्मी,जेठ ।
दैवीप्रकोपमा उत्पन्न विपदका घटनामा कसरी उद्धार गर्ने भन्ने विषयमा गुल्मीमा विपदमा उद्धार कार्यको लागि कृत्रिम अभ्यास गरिएको छ । सोमबार जिल्लाको रेसुङ्गा नगरपालिका –७ बेदुखर्कमा सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा विपद्मा उद्धार कार्यको प्रारम्भिक अभ्यास गरिएको हो ।
पहिरो जोखिम क्षेत्र वेदुखर्कमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले विपदका घटनामा परेका हरुलाई कसरी उद्धार गर्ने भन्ने विषयमा कृत्रिम अभ्यासको माध्यमवाट नागरिकलाई डेमो प्रर्दशन गरिएको थियो । कृत्रिम अभ्यामा घर माथिबाट अचानक पहिरो खस्दा घर पुरिएपछि घाईतेहरुले चिच्याई चिच्याई गुहार मागेको, एक जना व्यक्ति घरमा पहिरोले च्याँपेर शक्त घाईते बनेको दृश्य देखाईएको थियो ।
घटनाको जानकारी पाएपछि तत्कालै नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाल रेडक्रसको टोली तत्काल उद्धार कार्यमा जुटेको थियोे । घटना स्थलमा घाईतेको उद्धारका लागि सुरक्षा निकाय र रेडक्रसकर्मी खटिएका थिए । घाईतेलाई घटनास्थलबाट उद्धार गरी रेडक्रसको एम्वुलेन्समा राखेर अस्पताल तर्फ लगिएको थियो । घटना स्थलमा खटेका प्रहरीले त्यहाँ रहेका जिन्सि सामग्रीहरु सुरक्षित स्थानमा स्थानान्तरण गरेका थिए । सोही समयमा तत्काल डोजर आयो र अवरुद्ध सडक पनि सुचारु ग¥यो ।
त्यही समयमा उक्त सडकमा आजतजावत गर्ने यात्रुहरु भने विच बाटोमै रोकिएर त्यहाँको दृष्य नजिकबाट नियाली रहेका थिए । यात्रुहरुलाई भने साच्चै नै ठूलै घटना घटेछ भन्ने भान भयो । धेरै समयपछि यात्रुहरुले बल्ल थाहा पाए योे त कृतिम अध्यास गरेको रहेछ भन्ने । घटनामा देखाईए जस्तै नत त्यहाँ पहिरो खसेको थियो, नत कोही घाईते बनेका थिए नत कोही पुरिएका थिए ।
जिल्ला विपद व्यवस्थापन तथा जिल्ला सुरक्षा समितिले पहिरो गएको अबस्थामा विपदको पुर्व तयारी कसरी गर्न सकिन्छ भन्ने विषयमा विपद प्रतिकार्य सम्बन्धि कृत्रिम अभ्यास गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?