ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा
स्थानीय सरकार

बुद्धभूमि सरकारको कृषि अनुदानमा ‘दलगत हिस्सा’

३१ बैशाख २०८०, आईतवार
३१ बैशाख २०८०, आईतवार

चन्द्रौटा(कपिलवस्तु),  बैशाख ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा पहुँचका भरमा अनुदान वितरण गरिएको छ । साना कृषि यन्त्रका लागि आर्थिक वर्ष २०७९–८० छुट्टयाइएको अनुदान मापदण्ड विपरीत नगरपालिकाले वितरण गर्ने नामावली प्रकाशन गरेपछि स्थानीयले गुनासो गरेका छन् ।
नगरपालिकाले मनपरि ढङ्गले आफू खुसी व्यक्तिलाई साना कृषि यन्त्र वितरण गर्ने नामावली प्रकाशित गरेको स्थानीय पित्मबर पाण्डेले गुनासो गरे । उनले भने ः– “हरेक बर्ष पाउने व्यक्तिले सदैव पाउँछ नपाउनेले जस्ताको त्यस्तै हुन्छ, आखिर कहिले सम्म ?“ यसलाई नगरपालिकाले ध्यान दिन जरुरी छ । जसले गर्दा स्थानीय सरकारप्रति नागरिकहरुको विश्वास घट्ने गरेको पाण्डेको भनाइ छ ।
समग्र नगरपालिका भित्र अनुदान पाउने नामावली छनौट गर्दा वकिल, शिक्षक लगायतका कर्मचारीले पहुँचका भरमा विगत २ बर्षदेखि एउटै व्यक्तिले पटकपटक अुनदान पाउने गरेको नाम नखुलाउने शर्तमा एक जनप्रतिनिधिले भने । वास्तविक कृषकलाई यन्त्र नभएर जग्गा न्यून भएका गैर किसानलाई राजनीतिक तवरले वितरण गर्न थालिएको समेत उनले आरोप लगाए ।
यता नगर देविराम बेल्वासले कार्यविधि अनुसार अनुदान वितरणको नामावली सार्वजनिक गरेको बताए । नगरले गरेको निर्णयानुसार स्थलगत अनुगमन गरि पाएको नम्बरको आधारमा वास्तविक कृषकलाई छनौट गरि उक्त सामग्री वितरण गर्ने तयारी गरिएको उनले जनाए ।
नगरपालिकाले आर्थिक बर्ष २०७९÷२०८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार साना कृषि यन्त्र वितरणको आवेदन माग भई प्राप्त आवेदनको स्थलगत अनुगमनको आधारमा कृषि विकास समितिको गत ८ गतेको निर्णय बमोजिम यन्त्र वितरणको नामावली गत बैशाख १३ गते एक सूचना गरेको छ ।जसमा मिनिटिलर ८० थान, साना सिंचाइ मोटर ५७ थान, साना पम्पसेट १६ थान र कन्सेलर÷थ्रेसर ५ थान वितरण गर्ने तयारी गरेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%