ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा

वनगाडमा वडाबाटै सासु भत्ताको प्रवन्ध

२१ बैशाख २०८०, बिहीबार
२१ बैशाख २०८०, बिहीबार

सल्यान (बुटवलटुडे),२० बैशाख । – सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने व्यवस्था छ । तर भौगोलिक विकटता, शारिरिक अशक्तता लगाएतका कारण घरबाट निकै टाढा रहेको बैंक सम्म पुगी लामो समय सम्म लाईनमा बसेर भत्ता बुझ्न लाभग्राहीलाई समस्या हुने गरेको छ । उनीहरुको घर आँगणमै अथवा आफ्नै वडामा भत्ता बुझ्ने चाहना हुन्छ । यसै विषयलाई मध्यनजर गरेर जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा बापतको रकम वितरण गर्ने प्रवन्ध मिलाएको छ ।
वडाबाटै भत्ता पाउन थालेपछि ज्येष्ठ नागरिक तथा अपांगता भएका नागरिक उत्साहित भएका छन् । पालिकाका धेरै वडा विकट र दुर्गममा रहेको हुँदा बैंकमा भत्ता लिन जान निकै कठिन भएपछि वडाबाटै भत्ता वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । बनगाड कुपिण्डे नगरपालिका २ की पानसरी महतराले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको भत्ता वडाबाटै प्राप्त गरेकि छिन् । विगतमा बैंकमा घण्टौँसम्म लाइन बसेर वृद्ध भत्ता बुझ्दै आएकी उनी अव भने खुसी छिन् ।
टाढाका ज्येष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई बैंकसम्म पुग्न समस्या भएपछि बैंकहरूको समन्वयमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले जनाए । निर्वाचनको समयमा मतदातासँग गरिएको प्रतिबद्धता अनुसार सामाजिक सुरक्षा भत्ता बैंकमा आएर लाइनमा बसी लिनु पर्ने बाध्यताको अन्त्य भएको उनको भनाई छ । पालिकाका १२ वटै वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने बुढाथोकीले जानकारी दिए ।
स्थानीय लाभग्राही राम प्रसाद शर्माले पहिले सल्लीबजारमा रहेको बैंकमा भत्ता लिन जाँदा धेरै दुःख पाएको सुनाउदै अहिले बाटो छोट्टिएको जनाए । वडा कार्यालयसम्म आइपुगेर भत्ता पाउँदा धेरै सहज भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%