ट्रेंडिंग:

>> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा

गुल्मी बलेटक्सार समाजद्वारा घुम्ति शिविर

२० बैशाख २०८०, बुधबार
२० बैशाख २०८०, बुधबार

बुटवल (बुटवल टुडे) १८ बैशाख – गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजद्वारा सातौ स्थापना दिवस को अवसरमा घुम्ती शिविर गरेको छ ।
साविक बलेटक्सार गा.बि स (हाल रुरुक्षेत्र ४) का बिभिन्न स्थानमा निःशुल्क दात तथा मुख रोग सम्बन्धि घुम्ति शिविर संचालन गरेको हो । उक्त घुम्तिी शिविर साबिक वडा न १,२,३ को लागी वम्धा आधारभुत बिद्मालय चौतारा,वडा न ९ को लागी झमादी लामाखर्क प्रा वि लामाखर्क, वडा ६, ७ को लागी श्रृङ्गश्वर तपोभुमि प्रा बि मुसिडाडा र साविक ४,५,८ को लागी बलेटक्सार माबि बलेटक्सार मा संचालन गरी २ सय ५८ जना विरामिको उपचार गरेको थियो ।
न्यू आधुनिक समाज डेन्टल प्रा ली को प्रबिधिक सहयोग मा संचालन भएको कार्यक्रमको सयोजक बुद्धी ज्ञवालीले बताए । कार्यक्रम औपचारिक साबिक बलेटक्सार गा बि स का अध्यक्ष चक्रपाणी गौतमले सम्पर्क समाजले हरेक बर्ष केही न केही नयाँ काम गरेर आफ्नो जन्म भूमिलाई सधै याद गार गरेको भनेर प्रशंसा गरेका थिए ।
सो कार्यक्रमा सबिक बलेटक्सार गा.बि.स अध्यक्ष देवनारायण ज्ञवाली ,संस्थाका अध्यक्ष विर बहादुर क्षेत्रीले सधै सेवा मुलक कार्यक्रम गर्दै आइरहेको र समाजले अब बिभिन्न पेशा ब्यवसायी गर्ने बलेटक्सार बाहिर रहेका युवा तथा अन्य ब्यत्तित्वहरूको सहकार्यमा छिट्टै बलेटक्सारमा यहाका स्थानीयलाई रोजगारी नै श्रृजना गर्ने सक्ने खालको बिशेष कार्यक्रम लियर आउने प्रतिवद्धता गरेका थिए । बिविरमा निबर्तमान अध्यक्ष देव थापा,बरिष्ठ उपाध्यक्ष कपिल ज्ञवाली ,सल्लाहाकार यज्ञ प्रसाद ज्ञवाली, सह सचिव गिरी राज पन्त, कोषाध्यक्ष चिरञ्जीवी ज्ञवाली, सदस्यहरू जिवन ज्ञवाली, रामु केसी तथा बलेटक्सार सम्पर्क ब्यक्ति मुक्ति श्रेष्ठ लगायत बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%