ट्रेंडिंग:

>> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली

क्यान महासंघ रूपन्देहीद्वारा रक्तदान

२० बैशाख २०८०, बुधबार
२० बैशाख २०८०, बुधबार

बुटवल (बुटवलटुडे) बैशाख । सुरक्षित सूचना प्राविधि, सुशासन र समृद्धि’ भन्ने मुल नाराका साथ मे १ देखि मे ७ सम्म सप्ताहब्यापी रूपमा मनाइएको राष्ट्रिय सुचना तथा सञ्चार प्राविधि दिवस २०८०’ को अवसरका कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) रूपन्देहीले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुटवलमा वृहत रक्तदान कार्यक्रम गरिएको क्यान महासंघ रूपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईले जानकारी दिए । कार्यक्रममा क्यान महासंघ का निर्वतनमा केन्द्रीय अध्यक्ष नवराज कुँवरले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संस्थाले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत रक्तदान कार्यक्रम गर्नु आफैमा सकारात्मक सन्देश दिएको बताएका थिए ।
रक्तदान कार्यक्रमका संयोजक बिष्णुप्रसाद गौतमले क्यान महासंघ रूपन्देही सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत रक्तदान कार्यक्रम गरिएको बताएका थिए ।
कार्यक्रममा क्यान महासंघ रूपन्देहीका अध्यक्ष माधव अर्यालले रक्तदान कार्यक्रममा सहभागी सबैलाई धन्यावाद दिएका थिए । राष्ट्रिय सुचना तथा संचार प्रबिधि दिवस लाई भब्यताका साथ मनाउन नेपाल सरकार ,सुचना तथा संचार प्रबिधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण लगायतको सहयोग रहेको छ । यसैविच क्यान महासंघ रूपन्देहीले राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । सोहीयोजना अनुसार कमला कुवरको संयोजकत्वमा यहि बैशाख २३ गते ‘वित्तीय विद्युतीय सेवाको प्रयोगमा महिलाको पहुँच ’ विषयक एक दिने अभिमुखिकरण कार्यक्रम कार्यक्रम हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?