ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
मुख्य खबर

प्रदेश सभा बाहिर भुक्तानी माग गर्दै निर्माण व्यवसायीद्धारा प्लेकार्ड प्रर्दशन

प्रदेशसभा भवन निर्माण तथा मन्त्रालय व्यवस्थापन एवम् कर्मचारी क्वाटर लगायत व्यवस्थापन गरे बाफतको करिब १२ करोड बढी रकम भुक्तानी नगरेको व्यवशायीको भनाई छ ।
१२ बैशाख २०८०, मंगलवार
१२ बैशाख २०८०, मंगलवार

लमही  बैशाख – लुम्बिनी प्रदेशसभा भवन निर्माणको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले सोमबार प्रदेशसभाको गेट अगाडी प्रदर्शन गरेका छन् ।
प्रदेशसभा भवन निर्माण तथा मन्त्रालय व्यवस्थापन एवम् कर्मचारी क्वाटर लगायत व्यवस्थापन गरे बाफतको करिब १२ करोड बढी रकम भुक्तानी नगरेको भन्दै पहिलो दिन सांकेतिक प्लेकार्ड सहित प्रदेशसभाको गेट अगाडी प्रदर्शन गरेका छन ।
प्रदेशसभा भवन निर्माण भई प्रयोगमा आएको ६ महिना बितिसक्दा पनि प्रदेश सरकारले भुक्तानी गर्न आलटाल गरेको भन्दै सरकारलाई दबाब दिन प्रदेशसभाको बैठक बस्नु अघि प्रदेशसभाको गेट अगाडी निर्माण व्यवसायी यज्ञ केसी वताए । केसीको नेतृत्वमा एक निर्माण व्यवसायको समूहले विभिन्न दबाबमूलक नारा लेखेको प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

उनिहरु मुख्यमन्त्री गिरी विश्वासको मत लिन र बिहान ९ बजेदेखि ११ बजे सम्म प्रदेशसभा बैठकका लागि मन्त्री अन्य सांसदहरु ेक्रममा दबाब लागि उक्त प्लेकार्ड प्रदर्शन गरिएको निर्माण व्यवसाय केसीले बताए ।
यता प्रदेशसभा बैठकमा सहभागी हुन जाँदै गरेका भएका प्रदेश सरकारका मन्त्री तथा सांसदहरुले भने निर्माण व्यवसायले उठाएको माग प्रति सकरात्मक रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले यस बिषयमा संसद बैठकमा आवाज उठाउने र सरकार संग आवश्यक पहल गर्ने बताएका छन् ।निर्माण व्यवसायहरुले प्रदेश सरकार भुक्तानी खोइ ?, प्रदेशसभा बन्द गर, निर्माण व्यवसायलाई भुक्तानी गर, निर्माण व्यवसाय मार्न पाइदैन, तलबभत्ता खाना पाइदैन, दिनरात निर्माण व्यवसायलाई काम गराइयो, भुक्तानी दिंदा अप्ठ्यारोमा पारियो र मजदुरलाई काम कजाई छ, नेताहरुलाई रजाई छ, जस्ता नाराहरु लेखिएको प्लेकार्ड सहित निर्माण व्यवसायहरु संसदहलको मुलगेटमै े प्रदर्शनमा उत्तिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?