ट्रेंडिंग:

>> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान
मुख्य खबर

प्रदेश राजधानीका सामुदायिक विद्यालयको नतिजा ‘शुन्य’

१ बैशाख २०८०, शुक्रबार
१ बैशाख २०८०, शुक्रबार

लमही– शिक्षा तथा स्वास्थ्य क्षेत्र पालिकामा मार्फत संचालन हुदाँ केही पालिकामा शुधारउम्मुख रहेपनि केही पालिकामा भने झनै खस्कीदै गएको छ । पालिकाहरु आफनो पालिका भित्रका शैक्षिक संस्थाहरुमा शिक्षा सुधार कार्यक्रम सञ्न्चालन गरी करोडौं बजेट खर्चिदा उपलब्धी भने शुन्यजस्तै बनेको छ ।
यस वर्षको कक्षा ८ को पालिका स्तरिय परिक्षामा दाङका केही पालिकाको शैक्षिक उपलब्दी शुन्य जस्तै छ । गढवा गाँउपालिका अन्तरगतको सामुदायिक विद्यालयको वार्षिक परिक्षाको नतिजाले झस्काएको हो ।
गढवा गाँउपालिकाको पालिका स्तरियक बार्षिक कक्षा ८ को परिक्षाको नतिजाले सामुदायिक विद्यालयको गुणस्तर खस्कीएको देखिएको हो ।
सो पालिका अन्र्तगत रहेका १४ वटा विद्यालयको कक्षा ८ को बार्षिक परिक्षा २०७९ मा जम्मा ९ प्रतिशत उतीर्ण भएको गढवा गाउपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले वताए । पालिका स्तरियपरिक्षामा जम्मा ७ सय ४३ विद्याथी सहभागी भएका थिए । जसमध्य ६६ जना विद्याथी मात्र उतीर्ण भएपछि गाँउपालिका एकपटक झस्कीएको हो । गाँउपालिकाको नजिकै रहेको गढवा माध्यामिक विद्यालयवाट १ सय ३७ जना विद्याथी कक्षा ८ को पालिकास्तरिय वार्षिक परिक्षा सहभागी थिए जस मध्ये २ जना मात्रै उर्तीण भएको विद्यालयले जनाएको छ ।
त्यसैगरी देउखुरीकै सबैभन्दा पुरानो चर्चित मानिने मावि गोवडिहाको नतिजा शुन्य वनेको छ । सो विद्यालयवाट परिक्षामा १ सय २८ जना विद्यार्थी परिक्षा दिएपनि एक जना पनि उर्तीण हुन नसकेको गढवा पालिका शिक्षा शाखा अधिकृत विकले वताए । परिक्षामा सहभगीभएका विद्यालय आधा दर्जन विद्यालयको नजिता शुन्य छ । यसैगरी पालिका अन्र्तगत रहेका नीजिविद्यालयहरुको परिक्षा नतिजा पनि खासै उत्साहजनक देखिएको छैन । ७ वटा निजी विद्यालय परिक्षामा सहभागी भएका थिए । सहभागिको नतिजा वमोजिम ५४ प्रतिशत उर्तीण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?