ट्रेंडिंग:

>> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ?
मुख्य खबर

वर्दघाटमा ‘आत्मसम्मानका लागि शिक्षण सिकाई अभियान’

१ बैशाख २०८०, शुक्रबार
१ बैशाख २०८०, शुक्रबार

नवलपरासी(बुटवल टुडे) ,–नगरपालिका भित्र नयाँ नया अभियान सञ्चालन गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले दुई वटा अभियान थप गरेको छ । विगत केही महिन देखी नगरक्षेत्रमा चल्दै आएको मुख्य १० अभियानमा वृद्धि गरि दुई वटा अभियान थपिएको हो ।

अभियानमुखी रुपमा सञ्चालन गर्दा कार्यक्रम प्रभावकारी देखिएको हुँदा यसलाई निरन्तरता दिइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । अभियानको रुपमा घोषणा गरिए पछि सम्बन्धित सरोकारवाला शाखा,जनप्रतिनिधि तथा नागरिकहरुले पनि आफ्नो दायित्वबोध गर्ने गरेको उनले आफ्नो अनुभव सुनाए । बजेट खर्चने र डकुमेण्टटेसन गर्ने उदेश्य राखेर कार्यक्रम गर्ने हुदा त्यस प्रति सहभागिहरुलाई मात्र जानकारी हुन्छ,उनले भने,तर त्यही कार्यक्रमलाई निरन्तताका लागि अभियानको रुपमा घोषणा गर्ने,निरन्तर फ्लो गर्ने कार्य गरियो भन्ने ति कार्य दिर्घाकालिन रुपमा जनमानसमा प्रभाव पार्ने गरेको छ । प्रमुख प्रशासकिय अधिकृत सापकोटाका अनुसार केही दिन पहिला उज्ज्यालो वर्दघाट भनेर सबै पोलका बत्ति मर्मत गराउने र नयाँ आवश्यक स्थानमा पोलको बत्ति थप्ने कार्यको थालनि भएको छ ।

त्यसका लागि विद्युत पोल पोलको विग्रेका बत्तिको मर्मत गर्ने कार्य भई रहेको छ । स्थानियको माग अनुसार सडक बत्ति थप्ने कार्य पनि भई रहेको छ । जनताको काम हो,जनताका लागि हो,उनले भने,यसले गर्दा वर्दघाटका नागरिक पनि काम गर्न र नगरपालिकालाई सहयोग गर्नमा उत्साही देखिएका छन् । जनताले साथ दिएका कारण नगरपालिकाका कर्मचारीलाई पनि काम गर्न सहज भएको छ । विद्यालयमा बालबालिका परिचालित गरि ‘हाम्रो विद्यालयको सुन्दरता सरसफाईका लागि हरेक दिन मेरो दुई मिनेट’अभियानले विद्यालय सुन्दर,हराभार र चिटिक्क बनाएको छ । अहिले त्यस पछि विद्यालय केन्द्रित नै आत्मसम्मानका लागि शिक्षण सिकाई अभियान शुभारम्भ गरिएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए । यसले विद्यालयमा शैक्षिक सुधारका कार्यलाई वृद्धि गर्नेमा विश्वास लिएका छौ,उनले भने,यसलाई पनि सबै शिक्षक,विद्यार्थी,अभिभावकले अपनत्व ग्रहण गरि काम गर्ने छन् ।

यो भन्दा पहिला सडक बत्ति ब्यवस्थापन अभियान,फोहोर बर्गिकरण अभियान,राजस्व परिचालन अभियान,ब्यवसाय दर्ता अभियान,नगर सफाई र हरियाली प्रवद्र्धन अभियान,सार्वजनिक जग्गा संरक्षण अभियान,छाडा पशु ब्यवस्थापन अभियान,वित्तिय साक्षरता प्रवद्र्धन अभियान,सेवा प्रवाहमा सरलिकृत गर्ने(नक्सापास एकिकृत घुम्ति सेवा) अभियान र रोजगारी प्रवद्र्धन (सामी र प्रधानमन्त्री रोजगार कार्यक्रम सहित)को अभियान सञ्चालनमा ल्याइएको छ ।
यि सबै अभियानलाई वार्ड र टोल तहसम्म पुर्याइएको बताउदै उनले यसको प्रभाव पनि नगरपालिकामा हेर्न सकिने अवस्थामा पुगेको छ ।आफुलाई प्रशासकिय अधिकृत भन्दा एक अभियन्ताको रुपमा चिनाउने र जनता र जनप्रतिनिधिसँग मिलेर काम गर्न रुचाउने प्रमुख प्रशासकिय अधिकृतले वर्दघाटमा नयाँ नयाँ अभियानले जनमानसमा पनि उत्साह बढाएको स्थानियबासीले बताएका छन् । कार्यक्रम पनि प्रभावकारी बन्दै गएको छ,स्थानिय कमल परियारले भने,अभियानले सबै नगरबासीको हौसला वृद्धि गरेको छ,बाहिर पनि सकारात्मक प्रशंसा हुदा नगरबासीमा गौरव पनि महशुस भई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?