ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा
मुख्य खबर

सडक मिचेका संरचना उपमेयर हटाउन खोज्ने, मेयर रोक्न

१ बैशाख २०८०, शुक्रबार
१ बैशाख २०८०, शुक्रबार

चन्द्रौटा(कपिलवस्तु),  चैत – जनतालाई न्याय दिन बनेको न्यायीक समितिका सदस्यले सडक मिचेर संरचना निर्माण गर्न थालेपछि विवाद सुरु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिकाको न्यायीक समितिका सदस्य शिव गुलाम यादव (मझ्नु) ले वडा नम्बर ६, महुवामा सडकको जग्गा मिचेर घरटहरा लगायत संरचना निर्माण गर्दै आएका छन् ।

सोही वडाका वडा सदस्य समेत रहेका यादव विरुद्ध नगरपालिकाको न्यायीक समितिमा उजुरी परेको छ ।
नगरपालिकाकी उपमेयर मिरा थारुले उजुरीको विषयमा अध्ययन गरी सडक मिचेको भाग हटाउने तयारी रहेको उनको भनाइ छ । अतिक्रम गरेर निर्माण भएको संरचना हटाएर निर्माण गर्दा दीर्घकालीन रहेनेसमेत बताइन् ।

उप मेयर थारुले संरचना हटाउने तयारी गरे पछि सदस्य यादवले काउन्टर दिनकोलागि अर्को निवेदन दर्ताकोलागि पालिकामा धाइरहेका छन् । सो टोलमा पुराना घरहरुसमेत सडकमा पर्नेभन्दै सबै घर फाल्नकोलागि ६ जनाको नाममा रहेको उजुरी यादव आफैले बोकेर हिँड्ने गरेका छन् ।

मेयर केशव कुमार श्रेष्ठको दबाब दिलाई न्यायीक समितिका उजुरी दर्ता गर्न खोजेपनि उपमयेर थारुले उजुरी नलिएपछि पुराना घरको बाहाना गरी सडक मिच्ने योजना अलपत्र परेको थियो । मंगलवार सदस्य यादवको उजुरी दिन नमाने पछि श्रेष्ठले उपमेयरको च्याम्वरमा उजुरी फालेर आउनभन्दै यादवलाई उम्साएका थिए । उक्त सडक सेमरहना महुवाहुँदै पण्डितपुर जोड्ने कृषि सडक रहेको स्थानीय बताउँछन् ।

यता मेयर श्रेष्ठले उजुरी न्यायीक समितिसँग सम्बन्धित भएकोले आफू त्यति जानकार नभएको बताए । घरटहरा लगायत निर्माण भएका अधिकांश संरचना सडक अतिक्रमित रहेकोले वडाले हटाउन छ, भने सबै हटाउने नभए कसैलाई लक्षित गरि नहटाउनेभन्दै नगरलाई पत्राचार गरेको उनले बताए । न्यायीक समितिले गरेको निर्माणलाई आधिकारिक मान्दै प्रक्रिया अगाडि बढाइने उनले बताए । नालीसहित सडक १२ मिटर हुने भएकोले बाटोको आवश्यकता अनुसार अतिक्रमण गरि निर्माण भएका संरचना हटाउनुपर्ने समेत मेयर श्रेष्ठको भनाइ छ ।
ण्ण्ण्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

34% 34% 34% 0%