© २०२३
विद्यालयका बालबालिकाको सिकाइ सुधार गर्न रुपन्देहीको कंचन गाउँपालिकामा चलेको शैक्षणिक सामग्री निर्माण तथा प्रयोग सम्बन्धि तालिमपछि प्रदर्शनको तयारी गर्दै शिक्षकहरु । १० दिनसम्म संचालन भएको उक्त तालिममा गाउँपालिकाभरका १९ विद्यालयका २१० जना शिक्षकहरुले सामग्री निर्माण, प्रयोगको सीप लिएका थिए । गाउँपालिकालाई सिकाइ प्रवर्धन परियोजनाले विद्यालय शिक्षामा केन्द्रित रहेर सहयोग गरिरहेको छ । तस्वीरः कृष्ण मल्ल/बुटवल टुडे