ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन
मुख्य समाचार

प्रदेश राजधानीका वन डढेलोको उच्च जोखिममा

२९ चैत्र २०७९, बुधबार
२९ चैत्र २०७९, बुधबार

लमही  चैत- गर्मियामसंगै बढ्दै गएको तापक्रम र हावा हुरीले दाङ देउखुरीका बनमा डढेलो लाग्न सुरु गरेको छ । विगतका वषहरूमा जस्तै यस वर्ष पनि दाङ देउखुरीका वनहरूमा आगलागी सुरु भएको छ ।
देउखुरी दक्षिणभेगका गढवा र राजपुर गाउपालिका अन्र्तगतका सामुदायिक तथा राष्ट्रिय वनहरूमा यस वर्ष पनि डढेलो लाग्न सुरु भएको गढवा निवासी जगतराम यादवले वताए । नेपाल सरकारले प्रत्येक वर्ष डढेलो न्यूनिकरण गर्नका लागि लाखौ वजेट कार्यक्रममा खर्चिदै आए पनि उपलब्दी भने शुन्य देखिन्छ ।
वन डढेलो नियन्त्रर्णमा साझा अभियान, रहेक वर्ष सामान्यत फागुन देखि जेठ सम्मको समयलाइ डढेलो याम मानिन्छ । प्रायजसो यो समय अवधीमा डढेलोको प्रकोप देशभरि अत्याधिक वढ्ने गर्दछ । हरेक वर्ष लाग्ने वनको डढेलो वनमा रहेका प्राकृतिक र मानविय धनजनको समेत क्षति गर्दै आएको छ । यसवाट बहुमुल्य जैविक विविधता र सम्पदा समेत खरानी हुने गरेका छन ।

वनको आगो गाँउमा पस्दा गाउवस्ती छिनभरमै ध्वस्त हुने गरेका छन् । देउखुरीमा मात्र होइन गर्मियाम सुरु भए लगतै जिल्लाका सबै जसो वन डढेलोको उच्च जोखिममा रहेका छन् ।
वन डिभिजन कार्यालय दाङका प्रमुख मोहोन प्रसाद श्रेष्ठले जिल्लाका १ सय ७३ वटा वन मध्य ८३ वटा वन डढेलोको उच्च जोखिममा परेको बताउछन् । उनका अनुसार ४४ वटा सामुदायिक वन मध्यम र ४६ वटा सामुदायिक वन उच्च जोखिममा रहेको वताए ।

गर्मियामसंगै वर्षेनी यि वनहरूमा डढेलोले क्षति गर्दै आएको छ । वन डिभिजन कार्यालय प्रमुख श्रेष्ठका अनुसार ६४ प्रतिशत नियतवस हुने गरेकोले नियन्त्रर्णमा समस्या हुने गरेको छ । जंगलमा आगो लगाउदा राम्रो वोट विरुवा उम्रने झारपात सफा हुने तथा च्याउ उम्रने लोभमा स्वयम गाँउलेहरूले लागलागी गर्ने गरेको अनुसन्दानले देखाएको वन डिभिजन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रिले वताए । उनले वनमा आगलागी भए पनि आफूहरूसंग जनशक्तीको अभाव , आगलागीको ढिलो सूचना प्राप्त हुने ,पानी ,सडक र दमकलको समेत अभावमा नियन्त्रर्ण गर्न कठिन भएको वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?