ट्रेंडिंग:

>> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को  अन्तरक्रिया

कांग्रेस आन्तरिक संगठन निर्माणमा लागौंः रसाईली

६ चैत्र २०७९, सोमबार
६ चैत्र २०७९, सोमबार

 

बुटवल(बुटवल टुडे)

नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको आयोजनामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य युवा नेता प्रकाश रसाइली स्नेहीसँग भेटघाट तथा अन्तर्रिक्रया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै नेता रसाइली (स्नेही)ले स्थानिय तथा संसदिय निर्वाचन सफलतापुर्वक सम्पन्न भईसकेकोले अब कांगे्रस आन्तरिक संगठन निर्माणमा लाग्नुपर्ने, पार्टीको आम कार्यकर्ताको मनोबल र आत्मविश्वासको अभिवृद्धि गर्दै पार्टीभित्र गुटको व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

नयाँ नयाँ पार्टीहरु नयाँ नयाँ नारा र नेतृत्वका साथ जन्मदै गइरहेकोले यसलाई पनि चुनौति र अवसर दुवै रुपमा लिई कांग्रेसले पनि अब माथि देखि तलसम्म नेतृत्वको व्यवस्थापनमा लाग्नुपर्ने भनाइ राखे ।

सो कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाई, महाधिवेशन प्रतिनिधि मिना भण्डारी, बसन्तलाल कर्ण, नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस बहादुर खडका लगायतले आप्mनो धारणा राखेका थिए ।

। कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति  सुशील गुरुङका अनुसार नेपाली महासमितिसदस्य सुर्य नारायण यादव, महाधिवेशन प्रतिनिधि रमा कुमारी खड्का, अनिता कुमारी यादव, क्षेत्र ३ ‘क’ प्रदेश उपसभापति गोविन्द बस्याल, प्रदेश सचिव याम बहादुर थापा माइला, क्षेत्रिय सदस्य घनश्याम यादव, पुर्व जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, सिद्धार्थनगर वडा नं. ५ का वडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठ,  सिद्धार्थनगर वडा नं. ७ का वडा अध्यक्ष दामोर घिमिरे, नगर उपसभापति किरण घिमिरे, नगर सचिव अनिल के.सी., हरिमाया गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।  अन्तर्रिक्रयामा अर्थविज्ञ डा.शम्भु कुमार गुप्ता, नेपाली कांग्रेस सिद्धार्थनगरका उपसभापति देवराज न्यौपाने, क्षेत्रिय सदस्य रुपमाया पुन, सि.न.पा. वडा नं. १ का पुर्वसभापति रमेश सारु, नगर सदस्य सुरेन्द्र क्षेत्री, वडा नं. १ का सचिव माधव शर्मा, क्षेत्रिय प्रतिनिधि कमल भण्डारी, सि.न.पा. वडा नं. ४ का सभापति नरेन्द्र रौनियार, सि.न.पा. वडा नं. १० का सभापति विजयनाथ धवल, सियारी वडा नं. ३ का सभापति श्रीराम यादवले अब कांग्रेसको भोलिको बाटो, संगठन निर्माण, वर्तमान आर्थिक संकट र सरकार निर्माण प्रक्रिया बारेमा भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?