ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
एंकर न्युज

‘गुड्ने’ प्लेनको व्यथा !

जोसुकैको कारणले भएपनि नेपालगन्जबाट ‘एभिएसन म्युजियम’ महेन्द्रनगर फिर्ता हुनु दुखत कुरा भएको सरोकारवाला अगुवाहरु बताउँछन् ।
६ चैत्र २०७९, सोमबार
६ चैत्र २०७९, सोमबार

बाँके ५ चैत
गुड्ने प्लेन ? झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर क्याप्टेन वेद उप्रेतीको सपनाका रुपमा रहेको ‘एभिएसन म्युजियम’ मा प्लेन राखिएको छ । नउडे पनि चढेर हेर्न सकिने यो प्लेनप्रति सर्बसाधारणको आर्कषण भएको पाइन्छ ।
तर म्युजियम राख्ने ठाउँ नपाउँदा ट्रकमा गुडाउँदै गुडाउँदै पहिले धनगढीदेखि नेपालगन्ज ल्याइयो । नेपालगन्ज ल्याएको छोटो समयमै फेरी अहिले महेन्द्रनगर पुर्याइएको छ । हवाई जहाजको संग्रहालय मार्फत नेपालमा पर्यटन प्रर्बद्धनको सपना देखेका क्याप्टेन बेद उप्रेती त्यसलाई स्थापित गर्न संर्घषरत छन् । ठाउँ नपाएकै कारण प्लेन कहिले कता त कहिले कता गर्दा पैसा त खर्च भइरहेको छ साथै दुख पनि पाइरहेका छन् ।
‘तर पनि म संघर्षरत छु, अहिले महेन्द्रनगरका जनतासम्म पुगेको छ ।’– उप्रेतीले भने । नेपालगन्जबाट लगिएको उक्त प्लेन कञ्चनपुरको भीमदत्तनगरपालिका– ३ भाँसीमा शनिवारदेखिसञ्चालनमा आएको छ । उप्रेतीले काठमाण्डौंबाट ल्याएको कस्मिक एयरको फोकर १०० विमानलाई एभियसन म्युजियम बनाएका हुन ।
करिब सात कठ्ठा जग्गामा फैलिएको म्युजियम सञ्चालनका लागि डेढ करोड रुपैयाँ लगानी गरिएको उप्रेतीले बताए । ‘यही कञ्चनपुरमा म हुर्किए । यहीको सिद्धनाथ विज्ञान क्याम्पसबाट आईएस्सीको पढाई पुरा गरे,’ उनले भने, ‘त्यही भावनात्मक सम्बन्धका कारण मुनाफा भन्दा पनि कञ्चनपुरको पर्यटनको विकासका लागि म्युजियम स्थापना गरेको हु ।’
क्याप्टेन उप्रेतीले एभियसन म्युजियमलाई आकर्षणको केन्द्र बनाउन भारतबाट दुई वटा ऊट पनि ल्याउन लागिएको सुनाए । भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले कञ्चनपुरमा एभियसन म्युजियम स्थापना गरेकोमा क्याप्टेन उप्रेतीप्रति आभार व्यक्त गरे । उनले एभियसन म्युजियमको सञ्चालनले कञ्चनपुरको पर्यटन प्रबद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
नेपालगन्जका तत्कालिन मेयर धवल शमसेर राणा सकारात्मक भएपछि वडा नम्बर १२ मा म्युजियम राखिएको थियो । तर अहिले असहमझारी बढेपछि म्युजियम महेन्द्रनगर लगिएको छ । नेपालगन्जमा म्युजियम ल्याउन प्रयत्न गरेका तेजबिक्रम शाह भन्छन्–‘यसले पर्यटन प्रर्बद्धन गर्न सहयोग गथ्र्यो तर खै कसको कारणले हो फिर्ता हुँदा दुख लाग्यो । हामीले यही राख्न सक्नुपथ्र्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?