© २०२३
बुटवल चैत- स्विव्त एजुकशन प्रालि बुटवलको आयोजनामा बहुप्रतिक्षित अन्तर्राष्ट्रिय बुटक्याम्पको पूर्व तयारी स् वरूप बुटवलमा ३ दिने दिने करियरकन्सल्टेसन कार्यक्रम सुरुगरेको छ । बटवल मिलनचोकमा रहेको डेल्टा एजकेशन प्रांगढमा आयोजनाग रिएको तीन दिने करियर कन्सल्टेसन कार्यक्रमको पहिलो दिन सफलतापूर्वक सम्पन्न भएको छ ।
यो कार्यक्रम चै त ५ गते सम्म आयोजनाहुने छ । करियर कन्सल्टेसनको उद्घाटन स्विव्त टेक्नोलोजीका सह–संस्थापक सुरज माझी, र प्रबन्धनिर्देशक सुमिता रानामगर गरेका थिए । स्विव्त एजकेशनका फाउन्डर सुवास शाहीले सहभागीहरूलाई स्वागत गर्दैग गुणस्तरिय शिक्षामा प्राविधिक शिक्षाको महŒवमा जोड दिए । उनले आजको प्रतिस्पर्धी संसारमा विशेषज्ञ प्रशिक्षकद्वारा योग्य प्रतिभाहरू सिर्जना गर्ने गरी योकार्यक्रम आयोजना गरिएको बताए ।
प्राविधिक शिक्षाले जसले आगामी पुस्ता तयार गर्न मद्दत गर्ने जानकारी दिदैं उनले महŒवपूर्ण काम गर्ने अवसर समेत यो कार्यक्रमले सरुवात गरेको बताएका थिए ।
। सहभागीहरूलाई क्यारियर विकल्पहरू अन्वे षण गर्ने अवसर प्रदान गर्नेगरी कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा विद्यार्थी, युवा पे शाकर्मीहरू लगायतको बाक्लो उपस् िथति रहे को थियो । सहभागीहरूले नयाँ स्तरको कार्यक्रम भएको कारण उत्साह व्यक्त गरेका थिए । अनुभवी विशे षज्ञहरूबाट सिक्ने र महŒवपूर्ण विषयबारे जानकारी लिने अमूल्य अवसर प्राप्त गरिएको उनीहरूको प्रतिक्रिया रहेको जनाइएको छ । कार्यक्रमको पहिलो दिन अन्तरक्रियात्मक गतिविधि, खेल, नेटवर्किङको दायरा पनि राखिएको थियो परामर्श सत्रको रूपमा सहभागीहरूले सफ्टवे यरमा विशेषज्ञहरूसँग संलग्न हुने अवसर पाएका थिए ।
ईन्जिनियरिङ्, ग्राफिक डिजाइन, र उद्यमशीलता गरी ३ वटा को र्षको विषयमा आयो जकले प्रष्ट पारे काथिए । स्विव्त एजुकेशन प्रालिले गुणस्तरको शिक्षा र तालिम प्रदान गर्न प्रतिवद्धरहेको जनाएको छ । नेपाल र बाहिरका व्यक्तिहरू, अन्तर्राष्ट्रिय बुटक्याम्पमा समे त सहभागिता गराउने जसमा २० जनाले मात्रै सहभागी हुन पाउने छन । यसरी सहभागीहरूले अन्तराष्ट्रिय स्तरको बुटक्याम्पको शैलीमा प्रशिक्षण, तालिम र सीपसिक्ने छन् । तालिम÷शिक्षा प्राप्ती पश्चात १०० प्रतिशत जागिर प्राप्त गर्न सकिने समेत कम्पनीले जनाएको छ ।