ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

गुल्मीको सिर्सेनीमा स्वास्थ्य शिविर

३० फाल्गुन २०७९, मंगलवार
३० फाल्गुन २०७९, मंगलवार

बुटवल  फागुन- गुल्मी सिर्सेनि समाज रूपन्देहिले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ६ सय बढीले सेवा लिएका छन् ।
सिमली फाउण्डेसन नेपाल प्रालिले मुख्य रुपमा प्रायोजन गरेको शिविरमा अन्य ११ वटा स्वास्थ्य संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।
यसमा नेपाली सेनाको मेडिकल टोलिले समेत सहयोग गरेको समाजका अध्यक्ष भिष्म अर्यालले बताए । कार्यक्रमको ब्यवस्थापन मदाने गाँउपालिकाको कार्यालय, मदाने गाँउपालिकाका ३ नम्बर वडा कार्यालय सिर्सेनी र नेपाली सेनाको सग्राम सार्दुल गुल्म गुल्मीले गरेको थियो ।
सिमली फाउण्डेसनले सञ्चालिका स्व.लिला अर्यालको स्मृतिमा मुख्य प्रायोजन गरेको सिमलिका सञ्चालक महेन्द्र अर्यालले बताए ।
शिविरमा महिला तिन सय पचास र पुरुष दुइ सय सन्ताउन्न गरी छ सय सात जनाले स्वास्थ्य जाँच गराएका छन् । जसमध्ये जनरल फिजिसियन तर्फ ३१० जना , दन्तसेवा तिर २१० जना,आँखा सम्बन्धि १८५ जना, हाडजोर्नि तथा फिजियो थेरापि ९५ जना,भिडियो एक्सरे १८० जना र मधुमेह जाँच एकसय जनाले गराएको अध्यक्ष अर्यालले जानकारी दिए् । एकजनाले एकभन्दा धेरै सेवाहरु समेत ल्याएको उनले बताए ।
कार्यक्रममा समाजका उपाध्यक्ष ऋषि भट्टराईले समाजको उदेश्य र लक्ष्य बारे प्रष्ट पार्दै उदार वा मनकारी संघ संस्था सँग जोडिएर समाजमा सेवा तथा बिभिन्न बिषयमा सचेतना प्रवाह गर्ने अन्तिम लक्ष्य रहेको उनले प्रष्ट पारेका छन्् । कार्यक्रममा मदाने गाँउपालिकाका प्रमुख महेन्द्र बहादुर कुँवर, धुर्कोट गाँउपालिकाका प्रमुख भुपाल पोख्रेल, मदाने गाँउपालिकाकी उप–प्रमुख सरिता खड्का , पुर्व जिल्ला शिक्षा अधिकारी डबल बहादुर बिसि , नेपाली सेनाका जिल्ला प्रमुख र जिल्ला समन्वय अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?