ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक
खबर एक्सप्रेस

ढुंङ्गा र बोतलले हानेर युवकको हत्या, ३ जना पक्राउ

२५ फाल्गुन २०७९, बिहीबार
२५ फाल्गुन २०७९, बिहीबार

बुटवल, फागुन ।
रुपन्देहीको सैनामैना नगरपालिका मंगलबार राती एक युबकको ढुङ्गाले हानेर हत्या भएको छ । घटनामा संलग्नहरु ३ जनालाई प्रहरीले नियत्रणमा लिएर अनुसुन्धान सुरु गरेको छ ।
युवकको हत्या गरी लुकिछिपी बसेका उनीहरुलाई सैनामैनाका विभिन्न ठाउँबाट प्रहरीले नियत्रणमा लिएको हो । प्रकाउ पर्नेमा सैनामैना नगरपालिका २ बस्ने शिशिर थारु, अघाँखाची घर भई सैनामैना २ बस्ने धुब बिसी नवलपरासी बर्दघाट घर भई सैनामैना बावरी होटलमा काम गर्ने सन्दिप भन्ने शेर बहादुर बोहोरालाई प्रहरीले प्रकाउ गरेको हो ।
यसरी भएको थियो घटना…
मंगलबार तराईहोलीमा रङ लगाउने रमाईलो नाचगान गर्ने युवाहरु एक आपमा रङ दलेर मित्रता गास्ने कार्यक्रम सैनामैनामा चलिरहेको थियो । २ जना युवाहरु सैनामैनामा सोरौलीमाजारी मेलामा घुमफिर गरेर र साँझपख उतरतर्फ लाग्छन ।
नजीकै सैनामैना–२ उछडिहवामा रहेको कोशेली रेण्टुरेन्ट पुग्छन् । ति युवाभन्दा अगाडीनै होटल पुगेका २ जना र मेलाबाट गएका २ जना गरी ४ जना मिलेर होटलमा मदिरा सेवन गर्छन । मदिराले लठीएका ४ युवाहरुविच आपसमा विवाद चल्छ, विवाद बढ्दै जाँदा हत्या सम्मको योजना बनेको प्रहरीको पाराम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरी स्रोतका अनुसार घटना हुनेकारण मृतकसंग नगद भएको र उक्त नगद लुटने योजनामा युवकको हत्या भएको पाइएको हो । होटलमा केही बिवाद भएपछी ३ जना मिलेर हत्या गर्ने उदेश्य सहित माथि एकान्तमा लगेर कुटपिट गरी ढुङ्गा र बोतलले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रकाउपरेका उनियहरुमाथि थप अनुसााधान जारी छ ।
बुधबार बिहान स्थानीयले खेतमा लाश देखेपछि इलाका प्रहरी कार्यालय रन्यौरा(मुर्गिया)लाई खबर गरेका थिए ।
खबर पछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले मृतकको टाउकामा धेरै चोट लागेको रगत समे धेरै देखिएपछि हत्या हुन सक्ने भन्दै दोषिलाई प्रक्राउ गर्न प्रहरीले घटनास्थलमा कुुकुर समेत परिचलन गरेर अनुसन्धान गरेको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले घटनाबारेमा थप अनुसन्धान जारी रहेको बताए । कर्तव्य ज्यान मुद्धामाप्रहरीले ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?