ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

‘महिला नेतृत्व वृद्धिका लागि उत्प्रेरणा आवश्यक ’

२५ फाल्गुन २०७९, बिहीबार
२५ फाल्गुन २०७९, बिहीबार

बुटवल फागुन-  लायन्स क्लव्स डिष्ट्रिक ३२५ पी ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बुधवार महिला नेतृत्व विकास प्रदान गरेको छ ।
महिलाको क्षमता विकासका लागि यस्ता गोष्ठीहरु महत्वपुर्ण हुने कार्यक्रममा सहभागीले बताएका थिए । कार्यक्रममा भिम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्टेन्ट डा. शकुन्ताल गुप्ताले महिलाहरुको समान सहभागीताका लागि शिक्षा क्षेत्रमा जोड दिनुपर्ने बताईन । ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यशालामा मुख्य प्रशिक्षकण दिदै डा. गुप्ताले महिलाहरुको कार्यस्थल देखि लिएर अन्य स्थानमा समेत समान सहभागीता सहित सम्मानजनक उपस्थिति आवश्यकता रहेको बताएकी थिईन । महिलाहरूको सामाजिक चेतना विकासमा जोड दिनुपर्ने भन्दै , विभिन्न देशका अग्रज महिला नेतृत्वको बारेमा जानकारी दिईन । त्यसका लागि महिलाले महिलालाई नै सम्मन गर्ने वातावरण सृजना गर्नु पर्नेमा जोड दिईन ।
यस्तै विभिन्न विभुषणबाट विभुषित लायन्स पाष्ट डिष्ट्रिक गर्भनर शोभा जोशीले कार्यक्रममा बोल्दै महिलाहरु सधै चुलो चौकोमा मात्रै सिमित नभएर खुल्ला प्रतिष्पार्धामा उत्रीएर अधिकार स्थापनाको लागि एक जुट हुनुपर्ने बताएकी थिईन ।
लुम्बिनी प्रेस क्लव भैरहवाका अध्यक्ष सम्झना शर्मा ले महिलाहरुको मिडिया सहित अन्य क्षेत्रमा सहभागीताका लागि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल क्लवहरुले उत्प्रेरेणा अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी थिईन ।
कार्यक्रममा शिक्षा विद तथा समाजसेजी मिना पन्थी, शिक्षा कर्मी कमला शर्मा , नेपाल लाईफको हेड एजेन्सी म्यानेजर कमला जोशी लगायतले आ आफ्नो भनाई राखेका थिए ।
सिनिडर एडभाईजर राधीका भुषाल अध्यक्षता तथा रिजन चियर पर्सन जमुना पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा पुर्व उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष खेम बहादुर हमालको संयोजकत्वमा भएको हो ।
डिष्ट्रिक गर्भनर नवराज न्यौपाने,फष्टभिडिजी अर्जुनमान शैजु, सकेण्ड भिडिजी पुरुशोत्तम प्रधानाङ्ग, पुर्व गर्भन महेन्द्र नारायण श्रेष्ठ, पुर्व गर्भनर अरुणप्रताप राणा, डिष्ट्रक सचिव सन्दीप कसौधन, कोषाध्यक्ष विनोद खरेल लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा विभिन्न क्लवका २ सय भन्दा बढि महिला तथा पुरुषको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission