Butwal Today

६७ किलो चाँदीका गहना सहित एक भारतीय प्रकाउ

१० कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

बुटवल ।

अबैध रूपमा भन्सार छली गरी काठमाडौं भित्राईएको ६८ किलो चाँदीका गहना सहित एक जनालाई प्रहरीले प्रकाउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसंधान कार्यालय टेकुले चन्द्रागिरी ७ थानकोटमा डेरा गरी अबैध रूपमा गर गहनाको कारोबार गदै आएको सुचनाको आधारमा प्रहरीले ६८ किलो चाँदीका गहना सहित भारतको बिहार रक्सोल घर भएका वर्ष १९ का अमन सरार्फलाई प्रकाउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बरामद गरिएको चाँदीको मूल्य करिब ३ लाख बढीको रहेको बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?