ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

अपाङ्गताको विषयमा गम्भिर बन्न सुझाव

२९ माघ २०७९, आईतवार
२९ माघ २०७९, आईतवार

बुटवल, माघ- अपाङ्गता भएका व्याक्तिहरुलाई प्रयोग गरिने शब्द चयन, व्यवहारप्रति सबै जना गम्भिर हुनुपर्ने कुरामा जोड दिइएको छ । प्रयात्न नेपालको आयोजानमा महिला मानवअधिकार रक्षक सञ्जाल रुपन्देहीको सहकार्यमा बुटवलमा भएका े‘क्रस मुमेन्ट डाईलग’ कार्यक्रमका सहभागीहरुले अपाङ्गताको प्रकार, प्रकृति संगै सम्बोधन, व्यहारमा पुर्ण रुपमा परिर्वतन ल्याउन जरुरी रहेको बताएका हुन । आत्मसम्मान सहितको व्यहार अन्य नागरिक बाट अपाङ्गता भएका व्याक्तिहरुले अपेक्षा गरेको उनीहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै गैरसरहकारी संस्था महासंघ नेपालका केन्द्रीय सल्लाहकार सुमित्रा शर्माले अपाङ्गताको बर्गीकरण संगै उनीहरुप्रति गरिने व्यवहार समाजले सहज रुपमा गर्नुपर्ने र सोही अनुसारको नीति निर्माणमा रहेका व्याक्तिरुबाट कानूनत सहजता ल्याउनुपर्ने बताईन ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रयत्न नेपालका अध्यक्ष सरिता लामिछानेले अपाङ्गताको प्रकार र नीतिगत व्यवस्था बारेमा जानकारी दिदै शब्द चयन, अपाङ्गताको प्रकृति र अवस्था अनुरुप गर्नुपर्ने कुरामा जोड दिईन ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल का संघीय सदस्य तथा महिला मानव अधिकार रक्षक सञ्जाल रुपन्देहीका सह सचिव सावित्रा घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता भएका व्याक्ति त्यसमा पनि महिलाहरुले भोग्दै आएको समस्याका लागि सबै जनाले हातेमालो गरेर समाधान गर्न आवश्यक रहेको बताएकी थिईन । कार्यक्रममा अधिवक्ता हेमा न्यौपाने, दिपा विश्वकर्मा, माईती नेपालका अध्यक्ष माया क्षेत्री, अग्रज पत्रकार ईन्दीरा अर्याल, भगवती पाण्डे, प्रत्यत्न नेपालका सचिव सरिता लामिछाने, कार्यक्रम संयोजक रितु पन्त लगायतले आ आफ्नो भनाई राखेका थिए ।
अपाङ्गता दीर्घकालिन अवरोधको सिमिततका र समान सहभागीतामा असर पर्ने लाई भनिने भन्दै दिर्घकालिन अशक्तता नै अपाङ्गताको परिभाषा रहेको बताएकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?