Butwal Today

कांग्रेसद्वारा गुल्मीका ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

काठमाडौँ ।

 

नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र सेनानी मथुराप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।

पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रका क्रममा आज खुलामञ्चमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले उनलाई प्रमाणपत्र प्रदान गरेका हुन् । गुल्मीको तम्घासका ९४ वर्षीय श्रेष्ठले २००७ चैत २६ गते १८ वर्षको उमेरमा तत्कालीन पार्टी सभापति मातृकाप्रसाद कोइरालाको हातबाट सदस्यता लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?