Butwal Today

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंको खुलामञ्च पुगेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आइतबार खुलामञ्चमा भइरहेको छ । समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू पनि खुलामञ्च पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?