Butwal Today

थिल्लो त्रिशूली थ्री–ए आयोजनाको टनेलबाट ६ शव निकालियो

२ आश्विन २०८३, शुक्रबार
अ+
अ-
काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलबाट ६ वटा शव निकालिएको छ ।
सैनिक मुख्यालय, जङ्गी अड्डाका अनुसार टनेलको ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा ६ शव निकालिएको हो । टनेलमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत खटिएर उद्धार तथा खोजी कार्यमा संलग्न छन् ।
टनेलको भित्री भागमा समेत अन्य शवजस्ता आकृति देखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?