© 2026
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
प्रधानमन्त्री शाहले आज दिउँसो १२:३० बजे सिंहदरबारमा बैठक बोलाएका हुन् । बैठकको एजेन्डा र विषयवस्तुबारे जानकारी दिइएको छैन । गृहमन्त्री सुधन गुरुङ रोशीखोला र वीपी राजमार्गको अवलोकनमा जाने भनिएकोमा मन्त्रिपरिषदको बैठकका कारण उनको रोशी जाने कार्यक्रम पर सरेको छ।
गुरुङ बैठक सकेर मात्रै निरीक्षणमा जाने उनको सचिवालयले जनाएको छ।