Butwal Today

संसद्को अर्को बैठक चैत २२ गते

१९ चैत्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ । सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए ।

‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।

 

सोही दिन प्रतिनिधिसभाको सभामुख चयन गर्ने तयारी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?