Butwal Today

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबिच भेट

१६ चैत्र २०८२, सोमबार
अ+
अ-
काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गरेका हुन।
 शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गरेका हुन । प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?