Butwal Today

महान्यायाधिवक्ता बरालद्वारा राजीनामा

१३ चैत्र २०८२, शुक्रबार
अ+
अ-
काठमाडौँ ।  महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
 उनलाई सुशीला कार्कीले गत भदौ २९ गते नियुक्त गरेकी थिइन् । सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्ति हुने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको बिदाइसँगै राजीनामा दिने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?