भैरहवा । भैरहवाको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ। बोरामा राखिएको देखिने वस्तु के हो भनेर यकिन भएको छैन। नेपाली सेनाले सो वस्तुको अध्ययन गरी डिस्पोज गर्ने तयारी गरेको छ।