Butwal Today

गुल्मीमा मानव कङ्काल फेला

२६ माघ २०८२, सोमबार
अ+
अ-

गुल्मी । 

गुल्मीमा मानव कङ्काल फेला परेको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ घुमाउनेको कालीगण्डकी नदि किनारमा ढुङ्गाको  कोप्चेरोमा सोमबार दिउँसो  मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।