Butwal Today

राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता

६ माघ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा–३ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् । उक्त क्षेत्रबाट उनले लगातार दुई पटक चुनाव जितिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?