ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा पुनः पन्थी

१३ पुष २०८२, आइतबार
१३ पुष २०८२, आइतबार

पाल्पा, १३ पुस ।

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ पाल्पाको अध्यक्षमा पुनः राम प्रसाद पन्थी निर्वाचित भएका छन् । शनिवार सम्पन्न जिल्लाको ८ औं अधिवेशनले दोश्रो कार्यकालका लागि पन्थीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जसको प्रथम उपाध्यक्षमा युवराज पन्त द्वितीय उपाध्यक्षमा शिव प्रसाद पाण्डे, सचिवमा बिष्णु प्रसाद खनाल, सह सचिवमा यमबहादुर कार्की, कोषाध्यक्षमा ज्योति कार्की, सहकोषाध्यक्षमा हरिबहादुर बाह्रघरे रहेका छन् । सदस्यमा संजय घर्ती, लक्ष्मण भण्डारी, संगीता भट्टराई, सुरेन बोहरा, जमुना न्यौपाने र सृजना ढकाल निर्वाचित भएको निर्बाचन संयोजक नरेशचन्द्र भट्टराईले जानकारी दिए ।

अधिवेशनले तीन सदस्यीय लेखा समिति पनि चयन गरेको छ । जसको संयोजकमा तारा बहादुर सुनारी सदस्यमा मीन प्रसाद बस्याल र सन्तोष श्रेष्ठ रहेका छन् ।

उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सल्लाहकार मनहरी बस्यालले पुस्तक जीवनको जन्मदेखी मृत्युसम्मको साथी र साक्षी रहेको बताए । उनले भने जीवनलाई जीवन्तता दिन किताबले महत्वपूर्ण भूमिका खेलेको छ । निजी विद्यालयले किताब, कपि बेच्ने होहन सबै पेशाका सीमितता हुन्छन् । बस्यालले बौद्धिक उत्थानको महान साधन किताब तथा स्टेशनरी सामूहिक भावनाको व्यवसाय भएको बताए ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १६ साधारणसभामा केन्द्रीय सदस्यहरु रामकृष्ण चापागाईं र रामु अधिकारीले संगठन, व्यावसायिकता र सेवा–भावनासँग व्यवसाय जोडिएको बताए । महासंघका सल्लाहकार केदारलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ, पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, रुपन्देही जिल्ला शाखा अध्यक्ष दिपक पाठक, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ, पाल्पाका उपाध्यक्ष मुक्ति न्यौपाने, प्याब्सन पाल्पा अध्यक्ष डाँसुराम पन्तले ज्ञान, शिक्षा र चेतनाको आधारशिला पुस्तक भएकोले समयमै उपलब्ध भएमा विद्यार्थीको चेतना वृद्धिमा सहयोग पुग्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?