© २०२३
काठमान्डौ, १७ मंसिर ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबादुर जिसीलाई सम्बोधन गर्दै राजीनामा पत्र पेश गरेका छन् । पत्रमा उनले लेखेका छन्, “उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा, नेकपा ९माओवादी केन्द्र० कर्णाली प्रदेशसभा संसदीय दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।”