Butwal Today

सशस्त्र प्रहरीका २३ डीएसपीको सरुवा, को कहाँ गए ? (सूचीसहित)

१६ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ, १६ मंसिर ।

सशस्त्र प्रहरी बल नेपालका २३ जना डीएसपीको सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा निर्णय सार्वजनिक गरेको हो ।

सरुवा सूचीअनुसार हरिबहादुर गुरुङलाई हुल तथा दंगा व्यवस्थापन शिक्षालय, लामापाटन पोखरा सरुवा गरिएको छ । यस्तै दिनेशबहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएको छ ।