Butwal Today

जेनजी आन्दोलनका घाइतेको अगाडि राजावादीको प्रदर्शन (फोटोफिचर)

७ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, ७ मंसिर ।

काठमाडौँको माइतीघरमा आइतबार जेनजी आन्दोलनका घाइतेको अगाडि राजावादी समूहले ‘राजा चाहियो’ भन्दै नाराबाजी गरेका छन् ।

घाइतेको उपस्थितिमा गरिएको सो नाराबाजीपछि जेनजी आन्दोलनमा आवद्ध युवाहरू आक्रोशित बनेका छन् ।