Butwal Today

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

२ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २ मंसिर ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसोबाट सुरु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारको दैनिक प्रशासनिक कार्यसम्बन्धी विषयमा छलफल हुने र आवश्यक निर्णयहरू लिइनेछ ।